काठमाडौं, २९ पुस । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर...
काठमाडौं, २८ पुस । असमका पूर्व विकेट किपर देवजित सैकिया भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा निर्वाचित भएका छन्। गत डिसेम्बर १ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को...
वासिंगटन डिसी, २७ पुस – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटघाट हुने भएको छ । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र...
प्रयागराज, २७ पुस । भारतका दोस्रो धनी व्यक्ति तथा अर्बपति उद्योगपति गौतम अडानी यसपटकको महाकुम्भ २०२५ मा उत्साहका साथ सहभागी हुँदैछन् । यो पटकको महाकुम्भमा उनले यहाँ दैनिक १...
काठमाडौं, २५ पुस । इङ्लिस क्लब वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर नियुक्त भएका छन । बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको सो क्लबले पोर्टरलाइ नियुक्त गरेको हो ।...
काठमाडौं, २५ पुस । के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ? हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निकाल्नेमा चीन सबैभन्दा...
ओटावा, २५ पुस । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा पनि उत्तिकै बढन थालेको छ । पछिल्लो समाचार अनुसार भारतीय मूलकी नेतृ अनिता आनन्द क्यानडाको भावी...
काठमाडौँ – मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या...
वासिङटन डिसी, २३ पुस । अमेरिकामा गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितको औपचारिक घोषणा भएको छ । मतगणनापछि उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई आज विजयी घोषणा गरेकी हुन्...
काठमाडौँ – मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ। तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था...
काठमाडौँ – मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा ६२ जना घाइते भएका छन् । भूकम्पबाट नेपालमा...
काठमाडौँ – मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो । यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ...