काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ। भेटवार्तामा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ। गत...
एशियाली शेयर बजारहरूमा आज उल्लेखनीय वृद्धि भएको छ। अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको उत्साहका कारण बजारमा सकारात्मक माहोल सिर्जना भएको हो। सबैभन्दा ठूलो वृद्धि...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सम्पन्न गर्दै आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प हाल जापानतर्फ प्रस्थान गरेका छन्। सीएनएनका अनुसार...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ। ह्वाइट हाउसले उक्त भेटवार्ताको औपचारिक पुष्टि गरेको हो। दक्षिण...
काठमाडौं । युक्रेनमा शान्ति सम्झौताको पहललाई अघि बढाउन अमेरिकाले रूसमाथि थप दबाब दिने प्रयास स्वरूप दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट (Rosneft) र लुकोइल (Lukoil) लाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा...
काठमाडौं । पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ। यस घटनापछि अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको...
तेल अभिभ – प्यालेस्टिनी विद्रोही समूह हमासले आफूसँग रहेका सबै २० जना जीवित बन्धकलाई फिर्ता गरेको छ। सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा बन्धक बनाइएकामध्ये जीवित रहेका सबैलाई...
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ । इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसबारे औपचारिक जानकारी दिएको हो । ट्रम्प अहिले इजरायलको औपचारिक...
वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै...
काठमाडौं । हमास लडाकु समूहको कब्जामा रहेका बन्धकमध्ये नेपालका विपीन जोशी जीवित रहेको पुष्टि भएको छ। अमेरिकी समाचार संस्था वासिङ्टन पोस्टले शनिबार सार्वजनिक गरेको नयाँ सूचीमा जोशीको नाम पनि समेटिएको...
काठमाडौं – पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध पुनः तनावपूर्ण बनेको छ। शनिबार राति दुवै देशका सेनाबीच सीमावर्ती क्षेत्रमा भीषण गोलीबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार अफगान तालिबानले पाकिस्तानका सीमा चौकीहरूमा...
काठमाडौं – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म...