काठमाडौँ – अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या ३० हजार नाघेको छ । बुधबारसम्म त्यहाँ मृतकको संख्या ३० हजार ८ सय पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकाभर बुधबारमात्र...
काठमाण्डौ – जर्मन चान्सलर एन्जेला मर्केलले लकडाउन खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छिन् । लकडाउन खुकुलो पारे पनि व्यक्तिगत दुरीसहितका नियम भने कम्तीमा आउँदो मे ३ सम्म अर्थात् वैशाख २१...
एजेन्सी – कोरोना भाइरस संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले...
काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुथ्रेसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै...
सउल – कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।...
काठमाडौँ – भारतमा एकै दिन १ हजार भन्दा बढि मानिसमा कोरोनाको संक्रमण देखिएको छ । वल्र्डोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा एकै दिन १ हजार ३४ जना कोरोनाका नयाँ वरामी फेला...
काठमाडौं – अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै...
अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन २६...
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः लकडाउनलाई १९ दिन थपेको दिन मुम्बई सहरमा हजारौं मजदुर सडकमा निस्किएका छन् । मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट गएका...
काठमाडौँ –भारतमा मे ३ तारिख सम्म लकडाउन हुने भएको छ । मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ३ मे अर्थात बैशाख २१ गते सम्म लकडाउन हुने...
काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । वल्र्डोमिटरको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ३ पुगेको छ । यो भाइरसको कारण मृत्यु...
काठमाण्डौ – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड १९) निको भएको छ । उनको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएको बीबीसीले बताएको छ । सरकारी कार्यालय डाउनिङ...