मध्य भियतनाममा विशाल पहिरोमा परी ११ सैनिकको मृत्यु

एजेन्सी । मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी...

युरोपमा फेरी कोरोना फैलिने खतरा, प्रतिबन्ध र निषेधाज्ञा जारी

बेल्जियम– यूरोपका धेरै सहरहरुमा कोरोना भाइरसको संक्रमण फेरि फैलने खतरा बढेपछि कडा प्रतिबन्ध देखि रात्रिकालीन कर्फ्यूको आदेश जारी गरिएका छन् । बेलायतमा दशौं लाख जनसंख्यालाई घर भित्र पनि जमघट गर्न...

भियतनाममा भिषण बाढी, ५५ जनाको मृत्यु

हनोई – पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ । भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा...

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरिदै

ढाका – बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव,...

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति...

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट फेसबुकले हटायो, ट्वीटरले लुकायो

फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो...

चीनसँगको विवादपछि भारतीय सेना र वायुसेनाको संयुक्त तयारी, लद्दाख क्षेत्रमा तैनाथ

चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा...

यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था

एजेन्सी – कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमणको सुरुको अवस्थामा उनको रगतमा अक्सिनको स्तर २ पटक खस्किएपनि अहिले भने...

विश्वमा कोरोना भाइरस विरुद्धको खोप बने पनि सामान्य जनजीवनमा फर्किन समय लाग्ने

काठमाडौं – प्रमुख वैज्ञानिकहरुको समूहले कोरोना भाइरस विरुद्धको प्रभावकारी खोपको विकास भएमा पनि सामान्य जीवनमा फर्किन समय लाग्ने भन्ने सचेत गराएका छन् । कम्तीमा पनि बसन्त ऋतुसम्म सामान्य जीवनमा फर्किन...

भारतीय काँग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पक्राउ

एजेन्सी – भारतीय काँग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा नेता गान्धीलाई युपी प्रहरीले पक्राउ गरेको हो...

अफगानिस्तानमा कार बम विष्फोट, ९ जनाको मृत्यु

एजेन्सी – दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार...