१८५ यात्रु बाेकेर दिल्लि जाँदै गरेको विमानमा आगलागि भएपछि …

काठमाडौँ – भारतस्थित बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ। पटनाबाट दिल्लीतर्फ जाँदै गरेको बिमानमा आगो लागेको थियो। उडान भर्नेसमयमा विमानमा आगो लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।...

खाना माग्दा नदिएपछि श्रीमतीको हत्या

काठमाडौँ – भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि...

श्वास नलीमा म:मको डल्लो अड्किएर एक जनाकाे मृत्यु, ‘होसियारीका साथ निल्न’ चिकित्सकको सुझाव

नयाँ दिल्ली- अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा म:मबारे एक सल्लाह जारी गरेको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य...

सामुहिक बलात्कारको आरोप लागेका २ जनालाई जिउँदै जलाएपछि . . . .

काठमाडौँ – भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ । घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका...

भारतमा तीर्थयात्री सवार बस दुर्घटनामा परि २६ जनाको मृत्यु

कठमाडौँ – आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके–०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । उत्तराखण्डका...

भारतमा कोरोना संक्रमण फेरी बढ्न थाल्यो, मार्च यताकै बढी संक्रमित भेटिए

काठमाडौँ – भारतमा फेरि कोरोनाको त्रास बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २५७ नयाँ सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या मार्च ८ यताकै उच्च हो । त्यसपछि...

आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु भएपछि …

इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो...

श्रीलङ्कामा औषधिको चरम संकट भएपछि बिरामीलाई नै मृत्युदण्ड दिन थालियो !

एजेन्सी – अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया...

महिलालाई मारेको अभियोगमा भेडालाई ३ वर्ष जेल !

काठमाडौँ – एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा...

अमेरिकाको एक प्राथमिक विद्यालयमा गोलीचल्दा शिक्षक सहित १८ जनाको मृत्यु

काठमाडौं – टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा...

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, १० जनाको मृत्यु, दर्जन बढी घाइते

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको...

टर्कीमा ४ नेपालीलाई ६ पाकिस्तानीले अपहरण गरेपछि…

काठमाडौं – टर्कीमा चार नेपाली पर्यटक अपहरणमा परे । उनीहरुलाई अपहरण गरी फिरौती रकम मागियो । इस्तानबुलमा अपहरणमा परेका उनीहरुलाई ३ दिन नियन्त्रणमा राखियो । अपहरण गरी नियन्त्रणमा तीन दिन...