१३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आँखा फुटाइयो, जिब्रो काटियो र घाँटीमा डोरीले बाँधेर हत्या गरियो

भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थिती गाउँको एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । यहाँ १३ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारपछि उनको आँखा फुटाइएको छ । यतिमात्रै होइन, उनको जिब्रो...

ट्रम्पको मध्यस्थतामा इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

इजरायल र संयुक्त अरब इमिरेट्स बीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा ऐतिहासिक शान्ति सम्झौता भएको हो । ट्रम्पले इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धलाई...

कोरोना भ्याक्सिनका लागि चीनको सिनोवेक सबैभन्दा महत्वपूर्ण चरणमा

चीनको सिनोवेक बायोटक लिमिटेडले मंगलबार कोभिड–१९ भ्याक्सिनका लागि ह्यूमन ट्रायलको अन्तिम चरणको सुरुवात गरेको छ । यो भ्याक्सिनको ट्रायल इन्डोनेशियामा १६ सय २० बिरामीमाथि गरिँदै छ । यो भ्याक्सिन इन्डोनेशियाको...

रुसको भ्याक्सिनमा यति विश्वास कि राष्ट्रपति ट्रायलका लागि तयार

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले कोरोनाभाइरसको भ्याक्सिन बनाउनमा रुसको कोसिसलाई अत्यधिक तारिफ गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले रुसको यो भ्याक्सिन ट्रायलमा समावेश हुने इच्छा व्यक्त गरेका छन् ।...

चीनमा फेरी अर्को खतरनाक भाइरस भेटियो, सचेत रहन विज्ञहरुको सुझाव

एजेन्सी – चीनका चिकित्सकहरुले देशको जनसंख्यालाई अर्को एक भाइरसबाट पनि खतरा रहेको जनाएका छन् । साधारणतया यो संक्रमण किराले टोकेपछि फैलिन्छ, तर मानिसबाट पनि फैलनसक्ने विज्ञहरुले बताएका छन् । एसएफटिएस...

गौतम बुद्ध भारतमा जन्मेका हुन : भारतीय विदेशमन्त्री एस. जयशंकर

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन...

भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना

भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै...

अपडेट : एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १६ जनाको मृत्यु, १२३ भन्दा बढी घाइते

एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६ जनाको मृत्यु भएको हो । मृतकको...

एअर इण्डिया एक्सप्रेसको विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इण्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य क्यालिकटको विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा झन्डै २०० जना सवार थिए। उक्त विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त...

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्वीकृति पाउने

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो...

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघ्याे

काठमाडौं– भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा पछिल्लो २० दिनमै १० लाख नयाँ संक्रमित थपिएका हुन् । विश्वमै कोरोना बाट बढी प्रभावित अमेरिका र ब्राजिलभन्दा...

कोरोना संक्रमण दरमा विश्वलाइ उछिन्दै भारत

विश्वमा वितेको २४ घन्टामा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा ५६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । यो संख्या अहिलेसम्मकै उच्च हो । विश्वका कोरोनाबाट...