गाजा – आइतबार गजापट्टीको जबालिया क्षेत्रमा इसराइलले गरेको एक भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेहरूमा स्थानीय सञ्चारकर्मी र उद्धारकर्मीसमेत परेका छन्।...
कतार – सिरियामा बसर अल असदको शासनकालमा पश्चिमी देशहरूले सिरियामा धेरै कठोर प्रतिबन्धहरू लगाएका थिए। तर, ‘कू’ पछि भने सिरियालाई सुन्नी अरब राष्ट्रहरूको समर्थन प्राप्त भए पछि स्थितिमा क्रमशः परिवर्तन...
काठमाडौं – भारतीय क्रिकेट कप्तान रोहित शर्मा अन्ततः टेस्ट क्रिकेटबाट विदा भएका छन्। पछिल्लो पटक उनी अष्ट्रेलिया भ्रमणमा भारतका लागि टेस्ट खेलमा देखिएका थिए। तर सिड्नीमा भएको पाँचौं टेस्टबाट आफूलाई प्लेइङ–११...
काठमाडौं – इजरायली हवाई आक्रमणमा गाजाको खान युनिसस्थित युरोपियन अस्पतालमा २८ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्। स्थानीयका अनुसार इजरायली लडाकु विमानहरूले एकैपटक अस्पतालमा छवटा बम खसालेर...
रियाद — अमेरिका र साउदी अरबबीच हालसम्मकै सबैभन्दा ठूलो रक्षा सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका क्रममा दुई देशबीच करिब १४२ अर्ब अमेरिकी डलरको रक्षा बिक्री...
नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध कडा सन्देश दिँदै पाकिस्तानलाई चेतावनी दिएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने, “पानी र रगत कहिल्यै सँगै बग्न सक्दैन,...
काठमाडौं – चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको...
विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । यी दुई राष्ट्रबीच केही समयदेखि जारी करयुद्धले व्यापारयुद्धको जोखिम लिनसक्ने जोखिम रहेको कतिपयले बताउने गरेका थिए...
भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएसँगै जम्मु, श्रीनगर, राजस्थानलगायतका क्षेत्रमा ड्रोन आक्रमण, विस्फोट र हवाई आक्रमणको चेतावनी जारी भएको छ। पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा छन्। शनिबार साँझ...
काठमाडौं – कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ । एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद...
काठमाडौँ – भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति भएको भारतीय विदेशमन्त्री एस. जयशंकरले शनिबार घोषणा गरेका छन्। विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत् एक सन्देश पोस्ट गर्दै भनेका छन्, “आतङ्कवादका...
काठमाडौँ – भारत र पाकिस्तानबीच युद्धविराम गर्न सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन्। एएनआईको रिपोर्ट अनुसार, दुवै देशबीच प्रत्यक्ष वार्ता हुँदै गोलाबारी र...