ट्रम्पको २० बुँदे शान्ति प्रस्तावमा हमासको प्रारम्भिक प्रतिक्रिया के छ ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको गाजामा जारी करिब दुई वर्ष लामो युद्ध अन्त्य गर्ने प्रस्तावबारे प्यालेस्टाइनी विद्राेही समूह हमासले प्रारम्भिक प्रतिक्रिया जनाएको छ । यसबारे आधिकारिक प्रतिक्रिया...

फिलिपिन्सको सेबु प्रान्तमा गएकको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो

काठमाडौँ — फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६‍.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ६९ जनाले ज्यान गुमाएका छन्। गएराति स्थानीय समयअनुसार राति १० बजे गएको भूकम्पपछि ठूलो संख्यामा मानिस...

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, मृत्यु ६० पुग्यो

मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेहरूको संख्या ६० पुगेको छ। सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि लगातार सयौँ पटक...

गाजा युद्ध अन्त्यका लागि ट्रम्प-नेतान्याहु उच्चस्तरीय वार्ता

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरी गाजा शान्ति योजनालाई अघि बढाउन उच्चस्तरीय वार्ता शुरू गर्ने घोषणा गर्नुभएको छ । गत हप्ता अरब नेताहरूसँगको छलफलपछि...

अमेरिकीले कोलम्बियाका राष्ट्रपति पेट्रोको भिसा रद्द

न्युयोर्क/बोगोटा — अमेरिकी विदेश मन्त्रालयले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गरेको छ। राष्ट्रपति पेट्रोले संयुक्त राष्ट्र महासभाको अधिवेशनका क्रममा गाजामा जारी युद्धविरुद्धको प्रदर्शनमा भाग लिँदै अमेरिकी सैनिकलाई “मानवताका पक्षमा...

चीनले नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ सफलतापूर्वक प्रक्षेपण गर्‍यो

बेइजिङ, चीन – चीनले आफ्नो नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनको च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार बिहान ३ बजेर २८ मिनेटमा यो प्रक्षेपण सम्पन्न...

अमेरिकाले ई-डीभी आवेदनका लागि शुल्क तोक्यो

काठमाडौं – अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन दर्ताका लागि अब एक डलर शुल्क लिन थालेको छ। यसअघि आवेदन निःशुल्क थियो। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ कि...

अमेरिकाले विदेशी औषधिमा १०० प्रतिशत भन्सार शुल्क लगाउने

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि लागू हुनेगरी अमेरिका बाहिर उत्पादित गुणस्तरीय औषधिमा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ । यससँगै हेभी–ड्युटी ट्रकमा २५ प्रतिशत, किचन तथा...

अमेरिकी एच–वान बी भिसा शुल्कले मानवीय असर ल्याउने भारतको चेतावनी

काठमाडौँ – भारतले अमेरिकी दक्ष कामदार (एच–वान बी) भिसामा तोकिएको नयाँ एक लाख डलर शुल्कले मानवीय असर पार्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यो शुल्क २१...

हमासले ‘बिदाइ तस्बिर’ भनेर सार्वजनिक गरेको ४८ बन्धकको पोस्टरमा विपिनको पनि फोटो

काठमाडौँ – हमासले ४८ जना बन्धकहरुको तस्बिर सार्वजनिक गरेको छ। शनिबार हमासको कासम ब्रिगेडले टेलिग्राममार्फत बिदाइ तस्बिर भनेर ४८ बन्धकको फोटो रहेको पोस्टर सार्वजनिक गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।...

संयुक्त राष्ट्रसंघको आरोप: गाजामा इजरायलद्वारा नरसंहार

काठमाडौं – संयुक्त राष्ट्रसंघको अनुसन्धान आयोगले इजरायलले गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाएको छ। बीबीसीले उद्धृत गरेको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय कानुनले परिभाषित गरेका पाँचमध्ये चार प्रकारका नरसंहार कार्य इजरायलले गरेको बताइएको...

पाकिस्तानले प्रधानमन्त्री कार्कीको नियुक्तिमा दियो बधाई

काठमाडौं । पाकिस्तानले नेपालका अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिमा बधाई ज्ञापन गरेको छ। काठमाण्डौस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री शहबाज सरिफले कार्कीलाई बधाई दिंदै दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य...