इरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविरामपछि दुवै देशमा अवस्था क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका लगायतका तेस्रो पक्षको संलग्नतामा भएको यो युद्धविरामले...
काठमाडौं – इरानले इजरायलतर्फ एकपछि अर्को गर्दै क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलको दक्षिणी सहर बेअरशेबामा कम्तीमा तीन जनाको मृत्यु भएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार मारिनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष...
दमास्कस – सिरियाको राजधानी दमास्कसमा रहेको ग्रीक अर्थोडक्स चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ६३ जना घाइते भएका छन्। आइतबार साँझको प्रार्थनाको क्रममा ड्वेइला...
काठमाडौं – ईरान र इजरायलबीचको बढ्दो संघर्षका कारण विश्वभर कच्चा तेलको मूल्य बढ्ने प्रबल सम्भावना देखिएको छ। विशेषगरी सोमबार बिहान एशियाली ऊर्जा बजार खुल्नेबित्तिकै तेलको मूल्यमा तीव्र वृद्धि देखिन सक्ने अनुमान...
काठमाडौं – अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) ले इरानका तीन प्रमुख परमाणु स्थापनामाथि भएका आक्रमणपछि त्यस वरपरको क्षेत्रमा किरणस्तर (रेडिएशन) नबढेको पुष्टि गरेको छ। IAEA ले आफ्नो एक्स (पूर्व ट्विटर)...
काठमाडौं – इजरायली डिफेन्स फोर्स (IDF) ले पश्चिमी इरानमा रहेका कैयौँ ‘सैन्य ठिकाना’हरूमा आक्रमण गरेको पुष्टि गरेको छ। शनिबार बिहान IDF ले आफ्नो एक्स (पूर्व ट्विटर) खातामार्फत जानकारी दिँदै आक्रमणको...
काठमाडौं — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रंपले इरानका प्रमुख परमाणु केन्द्रहरूमा गरिएका हवाई आक्रमण सफल भएको दाबी गरेका छन्। सबैभन्दा सुरक्षित मानिएको परमाणु केन्द्रसमेत समेटेर तीन स्थानमा आक्रमण गरिएको र यसले...
काठमाडौं — इरानले फोर्दो, नतांज़ र इस्फ़हानस्थित आफ्ना परमाणु केन्द्रहरूमा अमेरिकी हवाई आक्रमण भएको पुष्टि गरेको छ। कोम प्रान्तको विपद् व्यवस्थापनका प्रवक्ता मोर्तज़ा हेदीरीले तस्नीम समाचार एजेन्सीसँग कुरा गर्दै भने,...
काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने योजना रहेको घोषणा गरेको छ । गत महिना भारत र पाकिस्तानबीच भएको युद्धविराम वार्तामा ट्रम्पले खेलेको भूमिकालाई...
काठमाडौं — अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रंपले इरानका तीनवटा प्रमुख परमाणु स्थलगत केन्द्रहरूमा अमेरिकाले हवाई आक्रमण सम्पन्न गरिसकेको घोषणा गरेका छन्। ट्रंपले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत जानकारी दिँदै भनेका छन्,...
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सम्भावित हत्या जोखिमलाई ध्यानमा राख्दै तीन धर्मगुरूमध्ये एकलाई उत्तराधिकारी छान्न आदेश दिएका छन्। न्युयोर्क टाइम्सका अनुसार खामेनी हाल गुप्त बंकरमा लुकेर बसेका छन् र...
काठमाडौं – अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यद्यपि जसका लागि केही शर्त थपिएको छ । प्रमुखरुपमा पढन् जाने विद्यार्थीको...