सियोल, १६ पुस । दक्षिण कोरियाका पुर्व राष्ट्रपति युन सुक योल बिरूद्द पक्राउ पुर्जि जारी भएको छ । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी...
आदिस अबाबा, १५ पुस । दक्षिण इथियोपियाको सिदामा क्षेत्रमा आइतबार यात्रु बोकेको ट्रक पुल पार गर्ने क्रममा गालाना नदीमा खसेर भएको सवारी दुर्घटनामा परी ७१ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ...
सोल, १५ पुस । दक्षिण कोरियाली अधिकारीहरूले निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न माग गरेका छन् । केही साता अघि छोटो समयका लागि मार्शल ल घोषणा गरेको अभियोगमा...
काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ ।...
काठमाडौं, १४ पुस । विश्व चर्चित फिल्म रोमियो एन्ड जुलियट’ की नायिकाको निधन भएको छ । सन् १९६८ मा चर्चित फिल्म ‘रोमियो एण्ड जुलियट’ मा आफ्नो भूमिकाका लागि किशोरावस्थामा नै अन्तर्राष्ट्रिय...
दमास्कस, १४ पुस । सिरियामा बसर अल असदको कार्यकालमा कुख्यात न्यायधिस पक्राउ परेका छन । अरब क्रान्तिको क्रममा हजारौंलाइ मृत्युदण्डको फैसाला सुनाउने गरेको तथा पीडित परिवारसँग रकम असुली गरेर न्याय...
लन्डन, १४ पुस । बेलायतमा एउटी सानी केटी कम्पनीमा कर्मचारी भएर काम गर्न थालिन् तर केही दिनपछि युवतीलाई जागिरबाट निकालियो । यसको पछाडिको कारण थाहा पाएपछि युवती भने निकै...
सियोल, १४ पुस । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ । दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी भएको...
काठमाडौं – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो...
वासिंगटन डिसी – अमेरिकामा घरबार बिहिनको हुनेको संख्या गत बर्ष मात्रै १८.१ प्रतिशतले बृद्दी भएको छ । अमेरिकाको आवास र शहरी विकास विभाग द्वारा घरबारविहीनता सबन्धी वार्षिक संघीय रिपोर्ट अनुसार...
काठमाडौं – जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्।...
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । कांग्रेस आइका नेता शशि थरुरले यसवारेमा औपचारिक जानकारी दिएका छन । ‘यो धेरै दुखको कुरा हो। उहाँ देशको सेवा गर्ने महान प्रधानमन्त्री...