अछामको पञ्चदेवल विनायक नगरपालिकामा नगर कार्य समितिकालागि निर्वाचन
अछाम – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिकामा निर्वाचन प्रारम्भ भएको छ । सभापतिसँगै अन्य पदाधिकारी र कार्यसमितिमा सहमति नजुट्दा निर्वाचन भएको हो । नगर सभापतिमा...