शुक्लाफाँटामा माटोअनुसार बाली वर्गीकरण, तीन वर्षे कृषि योजना लागू हुने
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले माटोको प्रकारअनुसार उपयुक्त बाली पहिचान गर्न सम्भाव्यता अध्ययन अघि बढाएको छ। कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन र बगरखेतीका लागि वडागत रुपमा माटो...