दुईपक्षीय सहमतिपछि शिक्षकको आन्दोलन स्थगित

सञ्जय मिश्रा रौतहट ४ चैत। रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुईपक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ।तलबको माग गर्दै आन्दोलनमा उत्रिएका फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् ।...

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको सरकारी निवासमा मध्यराति ढुंगामुढा र आगजनी

काठमाडौँ – दार्चुलामा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको सरकारी निवासमा मध्यराति ढुंगामुढा र आगजनी भएको छ। राति करिब पौने २ बजे गाउँपालिकाको वडा नम्बर २ स्थित निवासमा प्रमुख...

हिउँले सिंगारिएको आमायाङ्ग्री (फोटोफिचर)

काठमाडौँ  – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुख प्रर्टकीय गन्तव्य आमायाङ्ग्रीमा हिउँले निकै सुन्दरता थपेको छ । ३७ सय ७१ मिटरको उचाइमा रहेको यस क्षेत्रबाट जुगल रेन्जको अवलोकन गर्न सकिन्छ ।  ...

भागबण्डा नमिल्दा मधेश प्रदेशको ३ पालिका अझै बजेटविहीन

रौतहट – फागुनको दोस्रोसाता बितिसक्दा पनि मधेस प्रदेशका तीन पालिकाले अझै बजेट ल्याउन सकेका छैनन्। आपसी भागबण्डा मिल्न नसकेको कारण प्रदेशको  १३६ मध्ये तीनवटा पालिकाले फागुन १८ गतेसम्म आर्थिक वर्ष...

पनौती नगरपालिकाको वडा नं. ८ बालश्रममुक्त वडा घोषणा

काठमाडौँ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ८ बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधबार वडा नं. ८को भालेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको तेस्रो बालश्रममुक्त वडाको...

वीरगञ्जलाई वैभब बनाउन ऊर्जाशिल युवाको खाँचो छ : मेयर सिंह

फागुन १२  वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् ।   सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत...

गौशालामा उपमेयरको अधिकारमा मेयरको अंकुश, अधिकार खोज्न रेणु अदालतसम्म पुगिन् 

बिशाल बस्नेत महोत्तरी, ११ फागुन । महोत्तरीका पालिकाहरूमा मेयर र उपमेयरको  जिम्मेवारी र अधिकार क्षेत्रको विषयमा वेलावेलामा प्रश्न उठ्ने गर्दछ ।संविधानले निदृष्ट गरेका काम, कर्तव्य र अधिकारका विषयमा जानकार बन्न...

निशुल्क आखाँ शिबिर संन्चालनबाट मष्टा गाउँपालिकाका स्थानीय खुसी

बझाङ – निशुल्क आखाँ शिबिर संन्चालन बाट मष्टा गाउँपालिकाका स्थानीय बासिन्दा निकै खुसि भएको पाइन्छ। अहिले पालिका भरीका महिला पुरुषहरुका लागी गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र बझाङको प्राविधिक सहयोग र...

छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट

बझाङ –   राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४६.८१ अङ्क प्राप्त गरेर सुदुरपश्चिम प्रदेशमा नै पहिलो कार्य सम्पादन मूल्याङ्कन को आधारमा उत्कृष्ट...

छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट पालिका घोषित

बझाङ –   राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४६.८१ अङ्क प्राप्त गरेर सुदुरपश्चिम प्रदेशमा नै पहिलो कार्य सम्पादन मूल्याङ्कन को आधारमा उत्कृष्ट...

दुर्गा भगवतीमा निःशुल्क स्वास्थ्य शिविर

रौतहट ९ फागुन। रौतहटको दुर्गा भगवती गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।  वुधबार दुईदिने निःशुल्क स्वास्थ शिविरको गाउँपालिका अध्यक्ष शम्भु सिंहले उद्घाटन गरेका हुन् । शिविरमा मुटु तथा...

लामो रस्साकसीपछि फतुवा विजयपुरको सातौं नगरसभा सम्पन्न

सञ्जय मिश्रा  रौतहट ४ फागुन। लामो रस्साकसी पछी रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न भएको छ। ४८ करोड भन्दा बढीको बजेट पारित गर्दै फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो।...