एडीबीद्वारा सञ्चालित आयोजना कार्यान्यनको माग गर्दै सहरी विकास मन्त्रीलाई ज्ञापनपत्र

महेन्द्रनगर– एसीयाली विकास वैंक (एडीबी)को सहयोगमा सञ्चालित आयोजना थप तथा कार्यान्वयनका लागि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत दोस्रो...

विकासको काममा गाउँपालिका अध्यक्षको अवरोध, बार्गेनिङ नमिल्दा बखेडा गरेको आशंका

मुकेशकुमार यादव सिरहा, १६ माघ । कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले विकासको काममा स्थानीय जनप्रतिनिधीले नै अवरोध गरेको छ। सिरहाको पूर्वी नहर प्रणालीअन्तर्गत विष्णुपुर गाउँपालिका १ बजार क्षेत्रमा कमला सिंचाई...

पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायाे सहकारी ऐन

भक्तपुर । सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै उसले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र...

कृष्णपुरका विद्यालयमा गुणस्तरीय शिक्षासँगै मजबुत भौतिक संरचना बन्दै

गुलरीया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई जोड दिनुका साथै मजबुत भौतिक संरचना पनि थप्दै गैरहेको छ। भौतिक संरचनाको अभावले पठनपाठनमा समस्या देखिएका नगरका चार विद्यालयमा पछिल्लो डेढ...

गाैर नरसंहार भएकाे राइसमिलकाे जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

रौतहट, १४ माघ । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कान‍ुनले क्रिकेट खेलको मैदानको रुपमा गौरबासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् ।   गौर नगरपालिकाको आर्थिक सहयोग तथा...

स्थानीय सरकार भएको आभाष दिदै थलारा गाउँपालिका कर्मचारी

बझाङ – बझाङ को थलारा गाउँपालिकाले १२वटा स्थानीय तह मध्ये केही फरक र स्थानीय बासि लाइ सहज हुने कार्य को थालनी गरेको छ। गाउँपालिका को टिमले स्थानीय सरकारको आभास दिलाउन...

नगरप्रमुख नै भन्छन्- नदी उत्खनन‍्लाई रोक्नु हुँदैन

महोत्तरी, ९ माघ । पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन् भएको भन्दै चर्को विरोध भइरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने उत्खनन‍्लाई रोक्न नहुने प्रतिक्रिया दिएका छन्। उनले हाल नदीको उत्खनन् मापदण्डअनुसार नै...

एक वडा कार्यालयमा चार राजनीतिक दलको ताला

बाजुरा, ९ माघ । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन्। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो। लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र...

मिर्चैयामा नै पाइने भयो पासपोर्ट

मुकेश कुमार यादव /सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी...

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ४ स्थानीय तहको अंकभार शुन्य

बिशाल बस्नेत/न्युज कारखाना   महोत्तरी, ४ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ३ वटा पालिकाहरुले शुन्य अंक प्राप्त गरेका छन्  । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा...

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष जोशीको निधन

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

वित्थडचिर गाउँपालिकाको १४औँ गाउँ सभा सम्पन

काठमाडौँ – बझाङ को वित्थडचिर गाउँपालिका को १४औ अधिवेशन तथा गाउँ सभा सम्पन भएको छ। आज देउलेक स्वास्थ्य चौकी को सभाहलमा विभिन्न विषयमा छलफल गर्दै १४ औं गाउँ सभा तथा...