थाहा अभियन्ता रुपचन्द्र बिष्टको २४ औं समृति सभा सम्पन्न

काठमाडौँ –  रुपचन्द्र बिष्ट स्मारक समिति नेपालको आयोजना तथा मकवानपुरे समाज काठमाण्डूको प्रायोजनमा थाहा दर्शनका अभियन्ताका रुपमा परिचित स्वर्गीय रुपचन्द्र बिष्टको २४औं स्मृति दिवस सम्पन्न गरिएको छ । स्व. बिष्टको...

कपन बानेश्वर साहित्यले गर्‍यो यस बर्षको लागि प्रतिभा छनौट

काठमाडौँ – कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सबमा प्रदान गर्दै आएको कबा सम्मान तथा पुरस्कारलाई निरन्तरता प्रदान गर्दै यो वर्षको लागि प्रतिभा चयन गरेको छ । यस...

साहित्यकार अन्जना पौडेलको उपन्यास ‘’चरिमाइ’’ बिमोचन

काठमाडौँ –  शताब्दी साहित्य प्रतिष्ठान तथा इण्डिगो इन्क प्रकाशनका को आयोजनामा नेपाली साहित्यिक क्ष्रेत्रमा अनवरत तल्लिन रही कथा,कविता ,गीत, मुक्तक , हाइकु लेखि साहित्यका बिबिध बिधामा कलम चलाइरहेकी साहित्यकार अन्जना...

साहित्यकार सरिता पराजुलीका २ कृति एकैसाथ विमोचन

काठमाडौँ – दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष काठमाडौँको आयोजनामा साहित्यकार सरिता पराजुलीको कवितासङ्ग्रह— प्रेमिल प्रतिध्वनि र नियात्रासङ्ग्रह— थेम्स किनार वरिपरि एक समारोहका बीच लोकार्पण गरिएको छ । समाजसेवी एवं इन्जिनियर...

माटोको सुगन्धले सुबिचरित विजयध्वज थापाको स्वदेश महिमा गान सार्वजनिक

काठमाडौँ – सुगम संगीतका बहुचर्चित गायक प्रमोद खरेलको सुमधुर स्वर तथा कवि ,गीतगजलकार तथा नियात्राकार बिजयध्वज थापाको शब्दमा “नेपालीको देश नेपाल ‘’ बोलको राष्ट्रीय गीत सार्वजनिक भएको छ । नेपाली...

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रा .डा . रामप्रसाद ज्ञवाली सम्मानित

काठमाडौं – नेपाली साहित्यिक क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा तल्लीन रही साहित्यको श्रीबृद्धि मा विशिष्ट योगदान दिएका साहित्यकार,महाकाव्यकार तथा समालोचक प्रा.डा.रामप्रसाद ज्ञवालीलाई लीलाध्वज थापा साहित्य सम्मानले प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा...

लीलाध्वज थापा साहित्य प्रतिष्ठान द्वारा साहित्यकार श्री ओम श्रेष्ठ ‘’रोदन’’ सम्मानित

काठमाण्डौ – नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा तल्लीन रही नेपाली साहित्यमा विशिष्ट योगदान दिएका साहित्यकार श्रीओम श्रेष्ठ ‘’रोदन ‘’ लाइ लीलाध्वज थापा साहित्य सम्मानले प्रतिष्ठानका अध्यक्ष...

डेउडा : लाग्यो इजु चैत मैना, दादा काँछ मेरो

लाग्यो इजु चैत मैना, दादा काँछ मेरो । रुँदिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो ।। काफलकि करौउ दानी, हुन लागी लाल । फर्किफर्कि आइग्यो इजु, एमास यै साल ।। सोराइले...

गजल : के-के जिताउ भन्नुहुन्छ

सोझो साँझो हुनुर्पछ भनौं अनि मान्छे मनकारी हुनुपर्छ । परिवर्तनका निम्ति यहाँ थकित होइन प्रयासजारी हुनुपर्छ । तपाई नेविसंघ अनेरास्ववियु क्रान्तिकारी के के जिताउ भन्नू हुन्छ । हरे जिताउनका लागि...

पाएर पनि सम्हाल्न नजानेको प्रेम!

ओहो! कस्ता राम्रा आँखा। कति राम्री मान्छे! उनलाई हेर्दा लाग्थ्यो स्वर्गमा हुने अप्सरा धर्तीमा पो छ त! मलाई लाग्यो म सपनामा छु। तर, म साँच्चिकै उनलाई नै देखिरहेको थिएँ। मैलै...

लीलाध्वज थापा साहित्य प्रतिष्ठान द्वारा साहित्यकार प्रा.रन्जुश्री पराजुली सम्मानित

काठमाण्डौ – यसश्वी कवि तथा उपन्यासकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी मासिक रचनावाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा...

लेकवार्ता परिषदको नेपालको ११ औं संगोष्ठी उद्घाटन र कार्यपत्र प्रस्तुति

पाल्पा – हाम्रो परंपरा हाम्रो पहिचान भन्ने नाराका साथ लोकवार्ता परिषद् नेपालको आयोजना तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको संयोजनमा ११ औं लोकवार्ता सम्मेलन शनिवार देखि पाल्पामा शुरू भएको छ ।...