नयाँ शिक्षा ऐनलाई सर्वस्वीकार्य बनाउन संवादको आह्वान – नेसनल प्याब्सन

काठमाडौं – दशकौँपछि आउन लागेको विद्यालय शिक्षा ऐन संसदको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा छलफल भइरहेको बेला निजी विद्यालयहरूको प्रक्रियालाई यथावत राख्दै विधेयक अघि बढाइएकोमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय...

नेसनल प्याब्सन काठमाडौंले भाद्र ८ गते उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता गर्ने

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ। बिहिबार काठमाडौंको भेमसेनगोलास्थित जिल्ला समिति कार्यालयमा पत्रकार...

गुरुकुल एकेडेमीका विद्यार्थिको यस्तो संस्कार , स्वस्फुर्त रुपमा रकम संकलन गरी महिला सहयोगि कर्मचारी र शिक्षिकालाई तिज कोसेली प्रदान

घोराही – गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा विद्यालयमा कार्यरत महिला सहयोगी कर्मचारी र शिक्षिकाहरुलाई तिज कोसेली उपहार स्वरुप प्रदान गरेका छन् । विद्यार्थीहरुले आफ्नै...

तेस्रो नेक्सस् उपत्यकाव्यापी तीज विशेष नृत्यकला प्रतियोगिता सम्पन्न

काठमाडौं – नृत्यमार्फत संस्कृतिको संरक्षण र प्रतिभाको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो नेक्सस् उपत्यकाव्यापी तीज विशेष नृत्यकला प्रतियोगिता–२०८२ भक्तपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । प्रतियोगितामा उपत्यकाका विभिन्न...

शिक्षा विधेयकमा संवाद चाहन्छौं नत्र संघर्षमा उत्रने निजी विद्यालय संगठनहरूको चेतावनी

काठमाडौँ – विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० अन्तिम चरणमा पुगेको बेला निजी विद्यालय सञ्चालक संगठनहरू प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्त आन्दोलन घोषणा गरेका छन्। बुधबार राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत...

रेडमी वाच ५ एक्टिभ र ५ लाइट नेपाली बजारमा

काठमाडौं – शाओमीको सह–ब्रान्ड रेडमीले नेपालमा नयाँ दुई स्मार्टवाच रेडमी वाच ५ एक्टिभ र रेडमी वाच ५ लाइट (जीएनएसएससहित) सार्वजनिक गरेको छ । रेडमी वाच ५ एक्टिभ रु. ४,९९९ मा...

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

काठमाडौँ – आजदेखि भदाै ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका छन्...

विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय टुङ्ग्याउन भोलि समितिमा छलफल हुने

काठमाडौं – विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि सोमबार दिउँसो ३ बजे बस्ने भएको छ। विवादित विषयलाई थाती राख्दै समितिको सचिवालयले तयार...

नेरीक एकेडेमीको आयोजनामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न, गोल्डेन पिक बिजेता

काठमाडौं– काठमाडौंको शंखमुलस्थित नेरीक एकेडेमीले शनिबार अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूको सांगीतिक तथा सांस्कृतिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा उपत्यकाका २६ विद्यालयहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा...

अर्किड आइडल नृत्य प्रतियोगिता २०८२’ सम्पन्न, सेविका घिमिरे विजेता

काठमाडौं – अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको ‘अर्किड आइडल नृत्य प्रतियोगिता २०८२ – सिजन १२’ को फाइनल राउन्ड शुक्रबार विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली लोक सांस्कृतिक...

नेशनल प्याब्सन कागेश्वरी मनोहरा समितिद्वारा शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र

काठमाडौँ – नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिले शिक्षा ऐनको मस्यौदा संशोधनको माग गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। प्याब्सन तथा एन प्याब्सनको देशव्यापी संयुक्त आन्दोलन...

अर्किड आइडल नृत्य प्रतियोगिताको फाइनल भोली शुक्रबार हुँदै

काठमाडौं – अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको ‘अर्किड आइडल नृत्य प्रतियोगिता २०८२–सिजन १२’ को फाइनल राउन्ड भोली शुक्रबार विद्यालयको प्राङ्गणमा हुने भएको छ। नेपाली लोक सांस्कृतिक नृत्यको प्रवर्द्धन, बालबालिकाको...