नेपाली वैज्ञानिकको अध्ययन : ढलको पानी परीक्षणबाट कोरोना फैलिएको पत्ता लगाउन सकिने
काठमाडौँ – ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ । यामानासी...