भरुवा बन्दुक सहित पक्राउ

 खोटाङ – ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल हुमे बस्ने ३० वर्षीय संजय राईलाई १ थान अवैध भरुबा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले भरुवा बन्दुक लिएर सामाजिक संजाल...

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर – राक्सिराङ गाउँपालिका–५ बासढुंगाबाट ३ केजी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.७ ख ७२८२ नम्बरको बसलाई प्रहरी...

स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी...

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, दुईजनामा पुष्टि

काठमाडौं – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी...

सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम सरकारले जम्मा गरेन

काठमाडौं – सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक...

बुस्टर डोज खोप दिने सरकारको तयारी

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर...

राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं – उच्च अदालत पाटनले कुनै पनि राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका-६ डल्लेपुल बस्ने २६ वर्षीय धन बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका-७ स्थितमा गत कार्तिक २८ गते बेलुकी धनकुटा...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस-१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार...

सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र

काठमाडौं –सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको तीन वर्ष बित्न लाग्दासमेत जोरपाटी–साँखु सडक कालोपत्रे भइसकेको छैन । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकमा केन्द्रबिन्दुबाट ११–११ मिटर...

बाजुरा अटो दुर्घटनामा दुई जनाको मृत्यु

बाजुरा – बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुईजनाको...

कक्षा १२ का विद्यार्थीका लागि महत्वपूर्ण सूचना, प्रमाणपत्रका लागि डी प्लस अनिवार्य

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्ने निश्चित आधार तयार गरेको छ । बोर्डले अक्षराङ्कन पद्दति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी...