लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

धनुषा –  गणेशमान चारनथ नगरपालिका-९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर...

गैंडाको खाग सहित ३ जना पक्राउ

रुपन्देही –  वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

पर्सा – पर्सागढी नगरपालिका-९ तेलीयाबाट २ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ४५ वर्षीय धर्मदेव प्रसाद कुर्मी...

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दाङ – घोराही उपमहानगरपालिका-१३ डम्बर गाउँ बस्ने ३२ वर्षीय निम बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा निम बहादुर लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा...

ट्राफिक कारवाहीमा परेका चालकले तत्काल जरिवाना तिरी कागजपत्र लिन सकिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ट्राफिक कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएको छ । नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना...

लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु, ९ जना घाइते

पोखरा – लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–२ मा दुर्घटना भएको हो...

केरालाई राष्ट्रिय बालीका रूपमा सूचीकृत गर्न माग

काठमाडौँ – केरा कृषक तथा उत्पादकहरूले केरालाई राष्ट्रिय बालीका रूपमा सूचीकृत गर्न माग गरेका छन् । उनीहरूले उत्पादन चक्रलाई मध्यनजर गरी मल उपलब्ध गराइदिनसमेत सरकारसँग माग गरेका छन् । ‘केरा कृषकलाई धराशायी...

द्वन्द्वपीडित परिचयपत्र वितरण रोक्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगले वितरण गरिरहेको द्वन्द्वपीडित परिचयपत्र वितरण रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आयोगले वितरण गरिरहेको परिचयपत्र पीडितको माग र...

‘फ्री भिसा फ्री टिकट’ को विकल्प खोज्न बहस सुरु

काठमाडौं – वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ। सरकारले नियम लागु गरे...

१५ नर्सिङ कलेजको भर्ना रोकियो

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८÷०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत...

भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी

काठमाण्डौ – सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई...

आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले गरे अर्का साथीको हत्या

आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३...