काठमाडौँ महानगरको लगानीमा अक्सिजन उत्पादन शुरु

काठमाडौँ – महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट...

विवाहमा सहभागि भएका सहति कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । महाकाली...

स्वास्थ्यकर्मी सङ्क्रमित भए सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ – कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । कोभिड–१९को दोश्रो लहर भयावहरूपमा बढेको देखेपछि आज प्रादेशिक कोरोना...

कोरोनाका कारण ५ सय १७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

काठमाडौँ – नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५ सय १७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो...

आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीबाट बैङ्किङ सेवा

काठमाडौँ – बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक...

आज देखि हवाई उडान बन्द हुने

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको...

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

काठमाडाैँ – कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर...

भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२...

१ महिना भित्र सातवटै प्रदेशमा अक्सिजन प्लान्ट निमार्ण गर्ने युवा उद्यमी शर्माको घोषणा

काठमाडाैँ – युवा उद्यमी सुदर्शनराज शर्माले १ महिना भित्र सात वटै प्रदेशमा अक्सिजन प्लान्ट निमार्ण गर्ने घोषणा गरेका छन । कोरोना महामारीको बेला वर्तमान अवस्थामा देखापरेको अक्सिजनको अभावलाई मध्यनजर गर्दै...

बेदकोट नगरपालिकाका प्रमुख चन्दलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि समन्वय तथा सहयोग गर्नमा रातदिन खटिरहनुभएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द स्वयम कोरोना संक्रमित हुनुभएको छ । उहाँले आफ्नो...

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७...

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । पोखरेललाई एमालेको...