पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने, साउनदेखि फेरी मूल्य बढ्ने सुनिश्चित

काठमाडाैं – पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको...

कर्मचारी सरुवामा चलखेल, नयाँ आर्थिक वर्षसँगै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हेरफेरको तयारी

काठमाडाैं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका...

मँहगी नियन्त्रण गर्न कञ्जमर आइ नेपालको सरकारसँग माग, सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन उपभोक्ता अधिकारवादी संस्था कञ्जमर आइ नेपालले सरकारसमक्ष माग गरेको छ । आम उपभोक्ता र नागरिकको जीवनयापनलाई नै असर...

थप दुई विदेशी कम्पनीले गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने

भैरहवा – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुईवटा विदेशी वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । हाल जजिरा एअरलाईन्सले मात्र अन्तर्राष्ट्रिय उडान भर्दैआएको गौतमबुद्ध विमानस्थलमा थप दुई विदेशी वायुसेवा कम्पनी...

जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू–उपयोग नियमावली अनुसार...

सौन्दर्य प्रतियोगिलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं – आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा...

अन्तर प्रदेश गाडी भाडा झन्डै ८ प्रतिशतसम्म बढ्यो

काठमाडाैं – यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत...

सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा दार्चुलाका एक जना सहित ५ जना पक्राउ

काठमाडौं – सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–८...

सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा लागि सिफारिस – नामावली सहित

काठमाडौं – सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली गरेको छ...

शिक्षक सेवा आयोगको सर्भरमा समस्या, प्रवेश पत्र प्रिन्ट तथा अनलाईन दरखास्त दिन समस्या

काठमाडाैं- शिक्षक सेवा आयोगको सर्भरमा समस्या देखिएको छ । आयोगले प्रकाशन गरेको माध्यमिक तहको अध्ययन अध्यापन अनुमति पत्रको यहि असार १८ गते हुन गईरहेको लिखित परीक्षामा सहभागी हुनेले सर्भर समस्याका...

बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द हुने

बैतडी – बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार...

मानिसलाई आक्रमण गर्ने चारवटा बाघ नियन्त्रणमा

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्जका सूचना अधिकारी...