२६२२औँ महावीर जयन्ती अर्थात ‘अहिंसा दिवस’ भव्यताका साथ मनाइने

काठामाडौँ – २६२२औँ महावीर जयन्ती अर्थात अहिंसा दिवस भव्यताका साथ मनाइने भएको छ । मंगलबार काठमाडौँको कमलपोखरीमा नेपाल जैन परिषद्को आयोजनामा ‘अर्चना सभा’ हुने परिषद्ले आइतबार आयोजना गरेको पत्रककार सम्मेलनमा...

पश्चिमी वायुको प्रभाव : काठमाडौँ उपत्यकामा वर्षा, अझै केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा...

शुक्लाफाँटामा जग्गाको बर्गिकरण, कित्ताकाट पनि खुल्ला

कञ्चनपुर, झलारी – शुक्लाफाँटा नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको बर्गिकरण गरेको छ। आइतबार नगरपालिकाले एक कार्यक्रम गरि भू–उपयोग निमावली अनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको...

भन्सार विभागका पूर्व नासु रघुनाथ घिमिरेविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्वकर्मचारी तथा नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको...

चीनले वैशाख १८ गतेदेखि तातोपानी र हिल्सा नाका पनि खुला गर्ने

काठमाडौं – चीनले वैशाख १८ गतेदेखि नेपालचीन सिमाका दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा...

देशका पहाडी भू-भागमा चट्याङ सहितको वर्षा, आगामी तीन दिनको मौसम कस्तो रहला ?

काठमाडौँ – हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कति कित्ताका लागि आवेदन दिने ?

काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज (चैत १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको...

काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात

काठमाडौं – काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको छ। यसअघिका वर्षमा माघ–फागुन नै...

बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षको दाँत झारेपछि . . .

काठमाडौँ – बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ । मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको...

नुवाकोटको बेतिनीमा टाटासुमो दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो

नुवाकोट – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु...

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

काठमाडौँ – ‘हामी तपाईंको समस्या समाधान गछौं । नो प्रोब्लम हामी सहयोग गर्न सक्छौं ,’ बाँझोपनको उपचारका लागि अस्पताल पुगेकी बेलायतको योर्कसायरकी जेनिफर हानिइटनलाई चिकित्सकले दिएको आश्वासन हो यो ।...