वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रा मनाइँदै

काठमाडौं – काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा...

नेशनल प्याबसनको आयोजनामा यहि १८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिनुभएको हो...

बहराइनविरुद्ध नेपालको १० विकेटको रबाफिलो जित,२ ओभरमै भेट्टायो लक्ष्य

काठमाडौं – आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराउँदै रबाफिलो जित दर्ता गराएको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ६.२१ लाख आवेदकको हात खाली, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गको कार्यालयमा बाँडफाँड गरिएको हो। मागभन्दा...

काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो । मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, कति कित्ताकालागि आवेदन दिने ?

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा...

तातोपानी नाका आजदेखि खुल्ने

काठमाडौं – चीनसँगको उत्तरी नाका तातोपानी नाका आजदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।...

साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

साउदी – नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता...

पेमेन्ट गेटवे खरिद अनियमिततामा मुछिए मुख्य सचिव अर्याल, बयान लिने तयारीमा अख्तियार

काठमाडौं – राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालसमेत मुछिएका छन् । पेमेट गेटवे खरिदमा भएको अनियमितता...

एलपी ग्यासको मूल्यमा भारी वृद्धि, एकै पटक २ सय ३५ रुपैयाँ बढ्यो !

काठमाडौँ – एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर...

कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव : महानायक हमाल

काठमाडौँ – महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताउनुभएको छ । बिहीवार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो...