घरधनीका कारण व्यापारीको व्यवसायमाथि डोजर चल्यो : नेपाल व्यापार संघका अध्यक्ष गौतम

काठमाडाैँ – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले घरधनीका कारण व्यापारीहरु मारमा परेको बताउनुभएको छ । शुक्रवार हाम्रो विकास सहकारीले राजधानी आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले घरधनीले सहि सूचना नदिदा व्यापारीहरुको...

भक्तपुरमा १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट, तीन लाख रुपैयाँ जरिवाना

काठमाडौँ – भक्तपुर नगरपालिका–१ चुनदेवीमा रहेको ‘चुनदेवी खाद्य स्टोर’ मा छापा मारेर १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट गरिएको छ । स्टोरमा रहेका विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत...

चट्याङसहित भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको...

आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन, घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदै

काठमाडौं – आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक...

हाम्रो विकास सहकारी संस्था लि. को अध्यक्षमा सुवेदी र उपाध्यक्षमा आचार्य

काठमाडौँ – हाम्रो विकास तथा बचत ऋण सहकारी संस्था लिमिटेडले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार राजधानीमा सहकारीले आफ्नो चौधौँ साधारणसभा मार्फत नयाँ नेतृत्व पाएको हो । संस्थाको अध्यक्षमा...

दक्षिण कोरिया रोजगारी : उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थपियो

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा...

मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा

भक्तपुर – नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का स्थानीयवासीलाई वितरण गरिएको छ । बिहीबार मध्यपुरथिमि नगरपालिका...

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा...

कर्णाली प्रदेशका ९ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएनन्

सुर्खेत – निर्वाचन सम्पन्न भएको तीन महिना तिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका...

बन्द आँखाले सात छोरीको लालनपालन

काठमाडौं – दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्। उनमा फेरि आफ्नै आँखाले संसार...

पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

विवाद बढ्दै गएपछि संघीय निजामती विधेयक रोकियो

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन फास्ट ट्र्याकमार्फत ल्याउने तयारी गरे पनि सत्तारूढ दलबीचमा नै सहमति कायम हुन नसक्दा ऐन...