बसबाट खसेर सहचालकको मृत्यु

सिराहा । सिराहामा बसबाट खसेर सहचालकको मृत्यु भएको छ। बिहीबार बिहान धनगढीमाई नगरपालिका–९ जिरोमाइल नजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको बसमा यात्रा गर्दै गरेको सहचालक पवनकुमार यादव (२१, लहान...

मन्त्री कुलमान घिसिङद्वारा बीपी राजमार्गको अवलोकन, असोज २४ सम्म ट्र्याक खुलाउने निर्देशन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षतविक्षत बनेको बीपी राजमार्गको स्थलगत अवलोकन गरेका छन्। उनी काभ्रे जिल्लाको विभिन्न खण्डमा पुगेका थिए। मन्त्री घिसिङ...

माइतीघरमा जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

काठमाडौं- माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका जेनजी आन्दोलनका अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन्। प्रहरीले भुसालसहित तीन जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। जेनजी अभियानका मागहरू पूरा नभएको भन्दै असन्तुष्टि...

माइतीघर–बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

काठमाडौं – माइतीघर–नयाँ बानेश्वर क्षेत्र अहिले अत्यधिक सुरक्षा व्यवस्थामा राखिएको छ । बिहानैदेखि सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ । हालै जेन–जी समूहले...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ४० हजार नजिक

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल...

इजरायल–हमासबीच युद्धविराम सहमति, अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा ऐतिहासिक सम्झौता

काठमाडौं – लामो समयदेखि जारी इजरायल–हमास युद्ध अन्त्यतर्फ मोडिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै पक्षबीच युद्धविरामको ऐतिहासिक सहमति भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। यो सम्झौताले गाजा क्षेत्रमा महिनौँदेखि...

आइसिसी मेन्स टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ – आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार सम्पन्न खेलमा नेपालले कुवेतमाथि ५८ रनको सानदार जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको...

आजको मौसम : यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ – सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर...

नेपाली कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । कांग्रेसका एक पदाधिकारीले सभापति देउवाले बैठक...

जेनजी आन्दोलनको घटनामा बालेन साह र सुदन गुरुङविरुद्ध अखिलको जाहेरी दिने तयारी

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा जाहेरी दिने निर्णय...

सिंहदरबारभित्र जलेका सवारी साधन बानेश्वर सारिए

काठमाडौं – जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र आगजनीमा परेका सवारी साधन उठाएर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) परिसरमा सारिएको छ। सिंहदरबार परिसरभित्र एक हजारभन्दा बढी सवारी साधन जलेका थिए। ती सवारी...

सुनको मूल्यमा भारि वृद्धि, निरन्तर नयाँ रेकर्ड बनाउदै

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...