नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

काठमाडौँ  – नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर...

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा एउटा सालोको मृत्यु, अर्को घाइते

काठमाडौँ – भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा कैलालीमा सालोको मृत्यु भएको छ। हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने...

नुवाकोटको मेघाङ गाँउपालिका र लिखु गाउँपालिकामा आँखा शिविर, ४६१ जनाले लिए सेवा

काठमाडौ – नुवाकोटको मेघाङ गाउँपालिका र लिखु गाउँपालिकामा मंगलबार आँखा शिविरको आयोजना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट र नेपाल रेडक्रस सोसाइटी...

निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्न माध्यमिक तह तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनि गर्ने भएको छ । आयोगको अनुसार मावि तहमा...

देशभर चिसो बढ्यो, काठमाडौँको न्युनतम तापक्रम ६.८ डिग्रीसेल्सियस

काठमाडौँ – देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम...

जनवरीदेखि सुरु हुँदै फाइभजी

काठमाडौँ – नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी...

प्रहरीमा सेवा अवधि हट्दै, आइजिपीमा सिंहकै निरन्तरता

काठमाडौँ – नेपाल प्रहरीको कायम ३० वर्षे सेवा अवधिलाई हटाउँदै वर्तमान आइजिपी धिरजप्रताप सिंहको कार्यकाललाई निरन्तरता दिने तयारी गरिएको छ। ३० वर्षे सेवा अवधिका कारण नियुक्त भएको एक वर्षमै घर...

भारतलाई रास्वपाका अध्यक्ष लामिछानेको चेतावनी- ‘भारतीय दमन स्वीकार्य छैन, भेट्ने ठाउँ तय गरौँ ‘

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतको दादागिरी स्वीकार्य नभएको बताएका छन् । उनले नेपालको राजनीतिमा नयाँ पुस्ता आइसकेको र नयाँ पुस्तालाई भारतको दादागिरी स्वीकार्य नभएको भन्दै भारती पक्षलाई...

नेपाल टेलिकमकाे अफर : रिचार्ज गर्दा बाेनस डाटा

काठमाडौँ – नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँ...

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन...

जहाँ एक्ली शिक्षिका पढाउँछिन् एक जना विद्यार्थी

काठमाडौँ – वनको माँझमा एउटा सानो गाउँ छ। त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरूका लागि बनाइएका...

कोरियाली नागरिकहरुले लगेजमा ल्याएको ६१ वटा आईफोन भन्सारको नियन्त्रणमा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ६१ थान आईफोन र चार थान सामसुङ मोबाइल नियन्त्रणमा लिएको छ। कार्यलयले आइतबार कोरियाली नागरिकले ल्याएको मोबाइलहरु नियन्त्रणमा लिएको हो। कोरियन एयरबाट नेपाल झरेका...