मेरो राजनीतिक भविष्य सिध्याउन लागिपरेका छन तर म आत्तिएको छैन: पूर्व मेयर विष्ट

काठमाडौं – २०७४ सालमा भएको स्थानीय निर्वाचनमा म नगर प्रमुख पदमा निर्वाचित भएर आइसकेपछि नगरबासीहरुका धेरै अपेक्षा पुरा गर्नुपर्ने दायित्व थियो। २० वर्षपछि जननिर्वाचित स्थानीय सरकारसँग धेरै अपेक्षा हुनु स्वभाविक...

दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा दिइएको छ । सोमबार नै नगरपालिकाले एक सूचना जारी गर्दै आज शोक विदा दिने जानकारी दिएको छ । नगरपालिकाको वडा नं. २...

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं – लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । मंगलबार बिहान ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचारको क्रममा पराजुलीको निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी,...

बेलायत र अष्ट्रेलियाबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा

काठमाडौँ – सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ। उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र...

डडेल्धुरामा एक वडा सचिव मृत भेटिए, मोटरसाईकल दुर्घटनामा मृत्यु भएको आशंका

कैलाली – डडेल्धुराकाे अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् । अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिका-१...

कर्मचारीलाई सङ्घमा आउने बाटो बन्द गर्दै विधेयक

काठमाडौँ – कर्मचारीको इच्छाविपरीत प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई सङ्घमा आउने बाटो सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा उल्लेख नहुँदा करिब १६ हजार कर्मचारी प्रभावित हुने भएका छन्। कर्मचारी...

सुकुम्बासी बस्ती हटाउनबाट काठमाडौं महानगरपालिका ‘ब्याक’ हटेकै हो ?

सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट भाषण ल्याएको तीन महिना बितिसकेको छ । बजेट भाषण ल्याउँदा सरकारले खोला, नदी वरपरका जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासी हटाउने भनेको थियो । तर,...

शैल्यशिखरका वडा सचिव कपाडीको सडक दुर्घटनामा परि निधन

दार्चुला – दार्चुलामा एक वडा सचिव सडक दुर्घटनामा परि निधन भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सचीव खेमराज कपाडी सोमबार मृत फेला परेका छन् । शैल्यसिखर...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं, तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने...

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं, अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका–४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल...

प्रधानमन्त्रीको चीन भ्रमण: विगतका सहमति कार्यान्वयन र विश्वासिलो सम्बन्ध विस्तारमा जोड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमा गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा समेट्नुपर्ने विभिन्न विषयका बारेमा सम्बद्ध पक्षसँग लगातार छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बिहान सङ्घीय...

पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको छ । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव हिजो वीर अस्पतालमा भर्ना हुनुभएको चिकित्सा विज्ञान...