जीवनका ४० वर्ष कञ्चनपुरमै बिताए अब कहीँ जानुछैन : मुन्नी

प्रकाश भट्ट, कञ्चनपुर – महेन्द्रनगर बजारको महेन्द्र स्मारक चोकमा उमेरले लगभग ६० वर्ष भन्दा बढी उमेर देखिएकी वृद्ध आमा थरिथरिका खेलौना बेचिरहेकी थिइन् । जुन उमेरमा हाम्रा हजुरबुवा/हजुरआमा जागिरदेखि समेत...

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बझाङको कार्यक्षेत्र विस्तार

 बझाङ –  बझाङ जिल्लामा प्रधानमन्त्री कूषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङले जिल्लाको १२ वटा स्थानीय तहमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । जसमा ३०वटा क्षेत्रमा आलु जोन र ९ वटा...

धनी र गरिबबीचको खाडल बढ्दो, हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !

करिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएतापनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पार्टीपौवा, चौतारा, कुँवा, ताल, पोखरी, विद्यालय निर्माण गर्ने गर्थे । विद्यालय,...

खर्बौं रुपैयाँ हिनामिना गर्ने सहकारी संस्थाको नाइके प्रधानमन्त्रीसँग फोटो खिच्ने, लाख खानेचाँहि जेल !

‘तँ कुटेको झैं गर, म रोएकोजस्तो गर्छु’ भनि सरकार र सहकारी पीडित संघर्ष समिति महासंघको मिलोमतोमा बचतकर्ता डुबाउने काम भएको छ । सरकार र महासंघले नौटंकी देखाउँदा लाखौं बचतकर्ताको खर्बौं...

कञ्चनपुरको शुक्लाफाँटा-८ मा हात्तीको वितण्डा, धानवाली समेत सखाप

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा हात्तीले धानबालीमा क्षति पुर्‍याएको छ । वडा नं. ८ को पारिफाटा, भमरभोज, बेल्डाँडी, मणिकाधाम टोल लगायतका क्षेत्रमा हात्तीको झुण्ड नै प्रवेश गरि धानवालीमा क्षति पुर्‍याएको हो...

विश्व शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं– हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।...

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा आज थकाई बिदा

काठमाडाैं – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना निकालेर आठौँ संविधान दिवस तथा पालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न कर्मचारी र जनप्रतिनिधि काममा खटिएकाले थकित...

आजदेखि धादिङको नौबिसे–मलेखु सडकखण्ड ४ घण्टा बन्द हुने

काठमाडाैं – आजदेखि धादिङको नौबिसे–मलेखु सडकखण्ड राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक दैनिक ४ घण्टा बन्द गरिने भएको हो । सिम्लेदेखि...

संविधानको दिवसको झल्को दिन गुरुकुलको ‘नमुना सांसद बैठक’

दाङ –  आज असोज ३ गते अर्थात संबिधान दिवस देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले बिद्यार्थिलाई राजनितिक कुरा बुझाउन...

शिक्षकहरूसँग गृहमन्त्रालयमा भएको छलफल निष्कर्षविहीन, अर्को बैठक छिट्टै बस्ने

काठमाडौँ – आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको...

डडेल्धुरामा २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ १ जना फरार

डडेल्धुरा  – डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् ।...

कञ्चनपुरमा कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जना पक्राउ

कैलाली – कञ्चनपुरमा दुई जना माथि कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जनालाई पक्राउ गरिएको छ । शुक्लाफाँटा नगरपालिका–५ का ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई...