भन्सार छलीका सुर्ती र बिडी बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद गरिएको छ। बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६९ हजार ४ सय मूल्य बराबरको चिनी, बिडी,...

भेरी नदीको जलसतह बढ्यो

सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार  समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो। नदीको जलसतह बढ्दो रहेकाले नदी...

चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं – चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ३ किलो २५० ग्राम लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुंगाना रहेका छन्।...

घरको छतमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

रौतहट – छतमा खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको...

झापामा डेंगीबाट शिक्षिकाको मृत्यु

काठमाडौं – झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ। हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल...

हेर्दा हेर्दै खस्यो विमान, ६१ जनाको मृत्यु

साउ पाओलो – ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको...

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली...

अछाममा टिप्पर दुर्घटना, पाँच जना घाइते

अछाम – अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना६ख ८३१९ नम्बरको टिप्पर...

रामेछापमा हत्या गरी फरार रहेका भक्तपुरवाट पक्राउ

काठमाडौं, २५ साउन । कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछाप दोरम्बा शैलुङ गाउँपालिका- ३ बस्ने १९ वर्षीय रूजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको  छ ।   रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर...

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौँ – काठमाडौं महानगरपालिकाको कार्यालय न्युप्लाजा सँगैको सडक भासिएको छ। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्। दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो। उक्त सडक भासिएपछि रातिदेखि नै...

२९ निर्माण कम्पनीलाई कालोसूचीमा

काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय...

बाजुरामा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

बाजुरा – बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो। उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने...