द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क

भक्तपुर– संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका...

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका(१ घर भई काठमाडौं महानगरपालिका(२९ घट्टेकुलो बस्ने ४५ वर्षीय...

मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुन: शुभारम्भ

काठमाडाैं – चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुन: शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल जी ब्राण्डका...

पन्ध्र बुंदे प्रतिवद्धता​ सहित ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बिश्वराज बज्राचार्यको उम्मेदवारी

काठमाडाैं – यहि आउँदो असोज १९ र २० गते सम्पन्न हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारण सभा तथा अधिवेशन अन्र्तगत हुने निर्वाचनमा बिश्वराज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका...

विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

काठमाडौँ – एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रुपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो । मानववादी समाज (सोच)...

बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध

बैतडी – सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ। सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो। वर्षापछि रुख ढलेर अप्टिकल...

संविधान जारी भएको आठ वर्ष पूरा, नागरिकका समस्या र गुनासा अझै पनि उस्तै

काठमाडौँ  – आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक...

आज संविधान दिवस, देशभर सार्वजनिक विदा

काठमाडौँ – संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्। ...

महाराजगन्जको व्यस्त चोकमा शंकास्पद वस्तु फेला

काठमाडौँ – राजधानीको महाराजगन्जस्थित व्यस्त सडक चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो । बेवारिसे अवस्थामा झोलामा...

शुक्लाफाँटाको नौखरीमा खोलामा डुबेर एक बालिकाको ज्यान गयो

कञ्चनपुर – कञ्चनपुरमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ पारिफाटा नौखरी (मुक्ति) मा १३ वर्षिया बालिका सृष्टि डगौराको मृत्यु भएको वडा नम्बर ८...

सरकारः आशको खेती बन्द गर, राजश्वको स्रोत खोजी गर !

जोसँग काम गर्ने क्षमता हुँदैन्, ऊ जहिलेपनि आफ्नो कमीकमजोरी लुकाउनतिर लाग्छ । विगतका हुन् या वर्तमानका मुलुकमा जतिपनि अर्थमन्त्री बने तिनका काम गर्ने क्षमता सबैले देखि नै सकेका छन् ।...

जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौँ– प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च...