अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

 मकवानपुर, हेटौंडा उपहानगरपालिका–१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर...

सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं, सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया...

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु

झापा– डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित...

विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ– विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक...

चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिन्छ: स्वास्थ्यमन्त्री बस्नेत

चितवन-  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...

प्रधानमन्त्री पुष्पकमल दाहाल तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा

काठमाडौँ – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा पुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत प्रधानमन्त्री प्रचण्ड ल्हासा...

राजमार्ग अवरुद्ध हुँदा धनगढी महेन्द्रनगरबाट बैतडी र दार्चुला जाने गाडी अलपत्र

दार्चुला-  गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्युभएकाे र ठक्कर दिने गाडीको पहिचानको माग गर्दै स्थानीयहरुले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । मृतक सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत सशस्त्र हवल्दार...

मल्ल र ऐरीको विस्फोटक ब्याटिङमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं – नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित...

कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन

हान्झाउ (चीन) – चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह...

अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रको विश्व कीर्तिमान : ९ बलमै अर्धशतक पूरा

काठमाडौं – नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरे । भारतका युवराज सिंहले...

बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु

काठमाडौँ – बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्। उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी...

नेपालका क्रिकेटर कुशल मल्लको विश्व किर्तिमान : टी-२० मा ३४ बलमै शतक

काठमाडौं –  नेपालका क्रिकेटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएर  टी-२० क्रिकेटमा  यो विश्व कीर्तिमान बनाएका छन् । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश...