पूर्व सचिव उपाध्यायले भने – ‘स्थानीय तहका कर्मचारीहरुका ८० प्रतिशत मागहरु जायज छन्, सरकार र संसद गम्भीर हुनुपर्छ’

काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले स्थानीय तहका कर्मचारीहरुका कतिपय मागहरु जायज भएको बताएका छन् । पूर्व सचिव उपाध्यायले स्थानीय तहमा बसेर सेवा गर्दैमा दोश्रो दर्जाको कर्मचारी जस्तो...

नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी, नेपाललाई छैन जानकारी !

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गरेका छन्। उनले भ्रमण...

‘जिल्ला अस्पताल खोटाङमा जीवनजलसमेत छैन’

खाेटाङ – राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको जनाएकाे छ । कार्यालयले अनुगमनका क्रममा शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी नभएको पाइएको...

आज पनि स्थगित भयो सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दाको सुनुवाइ

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो। अदालतका...

प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले बढेको छ । यससँगै सूचक १८९५.२७ अंकमा आएको छ । ६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७...

टाउको दुख्यो भनेर सुतेका असई मृत फेला

काठमाडौँ – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटामा कार्यरत ४१ वर्षीय असई प्रकाश चौधरी बुधबार डेरामै मृत फेला परेका हुन् । उनी चौबिसे...

इजरायलमा रहेका नेपालीलाई आज ल्याइँदै

काठमाडौँ – युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता...

मासु धेरै खाएको भन्दै भिनाजुले काठको चिर्पटले हान्दा सालोको मृत्यु

भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु...

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं  – काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्। अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक...

थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन नबन्दा रोकियो लोक सेवाका विज्ञापन

काठमाडौं – सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार बुधबार प्रकाशन गर्नुपर्ने थियो। तर, लोक सेवा आयोगले सूचना निकालेर नै ‘विशेष कारण’ भन्दै प्रकाशन नगरेको जानकारी गरायो। आयोगले कारण नखुलाए...

बझाङमा फेरि गयो भूकम्प

काठमाडौँ – बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२:२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर असोज...

इजरायलमा मारिएका नेपालीको शव ल्याउन केही समय लाग्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता...