हराउँदै घर लिप्ने परम्परा

सुर्खेत – बडादशैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादशैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेसिएका आफन्तहरू पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन्। दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण...

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

काठमाडौँ  – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा लगातार जित हात...

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

काठमाडौं – बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको...

आजको मौसमः माैसम सामान्यतया सफा रहने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...

इजरायलमा मारिएका दिपेश र लोकेन्द्रको शव सहित ४ जनाको शव शनिबार नेपाल ल्याइदै

काठमाडौं – हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ । परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीका अनुसार दार्चुलाका...

बझाङमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बझाङ – बझाङमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जिप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका...

इजरायलमा मारिएका ४ नेपालीको शव पर्सि काठमाडौं आइपुग्ने

काठमाडौं – हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको...

दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्यो

काठमाडौँ– दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा...

लुम्बिनी प्रदेश राजधानी तोकिएको क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा

लुम्बिनी प्रदेश राजधानी तोकिएको क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर...

नेपाल प्रहरीले ठूलो संख्यामा इन्स्पेक्टर र असईमा खोल्यो भर्ना (सूचना सहित)

काठमाडौँ – नेपाल प्रहरीले प्ररही निरीक्षक (इन्स्पेक्टर) र साहयक प्रहरी निरीक्षक (असई)मा दरकास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना...

दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने

काठमाडौँ – दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त...

प्रदेशबाट ‘पुनर्जीवित’ एमाले गुटबन्दी

काठमाडौं – नेकपा एमालेमा शिथिल भएको गुटबन्दीले प्रदेश अधिवेशनपछि पुनर्जीवन पाएको छ। १०औं महाधिवेशनपछि एमालेमा गुटगत अभ्यास भएको थिएन। तर प्रदेश अधिवेशनमा पार्टी उपाध्यक्ष, महासचिव, उपमहासचिव, पोलिटब्युरो सदस्यहरूले नै गुटबन्दीलाई...