कच्ची घरभित्र लुकाई राखेको विभिन्न हातहतियार बरामद

रौतहट, यमुनामाइ गाउँपालिका-३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६...

१२ तोला ९१ लाल सुनसहित ३ जना पक्राउ

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको...

अपडेट: जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु

रुकुमपश्चिम- रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते, केहीको अवस्था गम्भीर

रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् । खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा...

कञ्चनपुरका विपिन जोशी गाजा क्षेत्रको अस्पतालमा रहेको जानकारी

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर लगेकाहरु मध्येमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ । अक्टोबर ७ मा इजरायली भूमिमा आक्रमणपछि हमासले जोशीलाई पनि बन्धक...

शैक्षिक भ्रमणमा रहेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु, ३७ जना घाइते

इलाम- इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका–९ धारापानीका १२...

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

काठमाडौं- उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्मको यस पर्वको अन्तिम दिन सूर्य भगवानलाई अर्घ दिएपछि पर्व समापन भएको मानिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति...

चार थान अत्याधुनिक हतियार बरामद

काठमाडौँ- सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आज ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३...

भूकम्प प्रभावित जिल्लामा टेलिकमको उदाहरणीय काम

जाजरकोट– नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व आज जाजरकोट पुगेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालको...

आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत तार सर्ट भई शनिबार साँझ आगलागी हुँदा आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी...

आगलागीबाट करिब १३ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल क्षति

कैलाली, धनगढी उपमहानगरपालिका-१ स्थित भण्डारी जनरल स्टोरको जुत्ताचप्पल राख्ने गोदाममा करेन्ट सर्ट भई गएराति भएको आगलागी फैलिएर नजिकैका अन्य गोदाम तथा अस्पतालमा समेत आगलागी हुँदा करिब १३ करोड ७० लाख रूपैयाँ...