कति उमेरकाले कति प्रोटिन खाने ? जान्नुहोस्

काठमाडौं, २० मंशिर । शरीरलाई स्वस्थ राख्न प्रोटिनले महत्वपूर्ण भूमिका खेल्छ । हड्डी बलियो बनाउनुका साथै समग्र स्वास्थ्यका लागि पनि यो महत्त्वपूर्ण छ।   शरीरमा प्रोटिनको कमीले धेरै समस्या निम्त्याउन...

सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौँ – रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो...

बैतडीको डिलासैनीका श्रीकान्त मृत अवस्थामा फेला

बैतडी – बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा...

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं – टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका-७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२  घर भएका  ५५ वर्षीय अचुत सिलवाल समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ...

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

दाङ, १९ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले...

टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ

काठमाडौं, १९ मंशिर । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ ।   टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको...

बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन

काठमाडौँ – बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो । बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा...

नेपालमा हरेक दिन थपिन्छन एचआइभी संक्रमित

मोहम्मद हबिब भैरहवा – नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ । ३६औं विश्व एडस दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि...

धारिलो हतियार प्रयोग गरी धादिङमा श्रीमतीको हत्या

धादिङ – धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या अभियोगमा प्रहरीले धादिङको धुनीबेँसी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको छ। धुनीबेँसी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई...

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

लहान, १७ मंसिर। सिरहाको लहानको एक  साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।   लहान गरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा करिव ६० लाख...

सांसद यादवकाे ससुरा मिटरब्याँजी, कारबाही नहुदाँ न्यायको पर्खाइमा रहेका सिरहाका मिटरव्याजी पिडित

मुकेश कुमार यादव/सिरहा १८मंसिर। सिरहामा मिटरब्याज सम्वन्धी ऐन–कानुन् कार्यान्वनको माग गर्दै मिटर व्याज पीडितहरु फेरी आन्दोलनमा उत्रिन बाध्यय भएका छन्।   मिटरव्याज पीडितहरुको लामो आन्दोलन पछि सरकारले कानुन् बनाएपनि कार्यान्वयमा ...

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

काठमाडौं – सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक...