टुँडिखेलमा आज फूलपाती बढाइँ (फाेटाेफिचर)

काठमाडौं, २४ असाेज । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँएकाे छ ।   सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने...

पुण्य गाैतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका कार्यकर्ता, दुइ पक्राउ

काठमाडाैं, २४ असाेज । अभियन्ता पुण्य गाैतम माथी रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।   गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतम माथी रड...

कात्तिक ८ भित्र बक्यौता तिर्न ताकेता गर्दै विद्युत प्राधिकरणले ४९ उद्योगको सूची निकाल्यो

काठमाडौँ – विद्युत प्राधिकरणले ४९ उद्योगलाई कात्तिक ८ गतेभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन सार्वजनिक सूचना निकालेको छ। प्राधिकरणले बिहीबार सूचना निकाल्दै ती उद्योगहरूलाई गणना सिटअनुसार थप दस्तुरसहितको बक्यौता...

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ – यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको...

राँगोले हानेर एक जनाको मृत्यु

पोखरा – पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ । पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो । उनी मंगलबार...

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ – कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहीबार देशको...

आज फुलपाती भित्र्याइँदै, दशैंको रौनक बढ्यो

काठमाडौं – बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक...

विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध क्षमता विकास गर्न झन्डै २० अर्ब रुपैयाँ ऋण दिने

काठमाडौँ  – विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध तथा यससम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर अर्थात् झन्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले...

दसैँमा पानी पर्छ ? यस्तो भन्छन् मौसमविद् !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया...

दशैँ अवधिमा हालसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौं छाडे

काठमाडौं – दशैँ अवधिमा हालसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौं उपत्यका छाडेका हुन् । दशैंको...

हामी संविधान परिमार्जन र संशोधनको विरोधी होइनौं: अध्यक्ष प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको बताएका छन्। बुधबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा विगतमा पनि माओवादी केन्द्रले दुई पटक संविधान संशोधनको...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – देशमा कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। गण्डकी प्रदेश,...