काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सोमबार अपराह्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन्। अध्यक्ष प्रचण्डले समसामयिक विषयमा...
काठमाडौं – एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ। आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। यसैबीचमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसमा मतदानको...
काठमाडौं – काठमाडौंका एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसरबाटै उनले भर्चुअल रूपमा सोमबार मातहतका रहेका वृत्त तथा प्रभागका प्रमुखहरूलाई निर्देशन दिएका...
काठमाडौं – लगातार ६ कारोबार दिन घटेको नेपालको सेयर बजार सोमबार भने उकालो लागेको छ। बजारको परिसूचक नेप्से सूचकांक अघिल्लो दिनको तुलनामा ३०.५२ अंक (१.१६ प्रतिशत) ले बढेर २६४५ अंकमा...
काठमाडौं – काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनाइएका टहरा हटाएको छ। महानगरपालिका र गुठी संस्थानको संयुक्त पहलमा डोजर प्रयोग गरी अवैध संरचना भत्काइएको हो। गुठी संस्थानका...
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको थियो।निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा...
पर्वत – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने...
काठमाडौं – बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च अदालतले यथाशीघ्र अधिग्रहणको काम पूरा गर्न नेपाल...
पर्सा- चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन...
निर्माणाधिन नारायणगढ बुटवल सडकको काम धमाधम भइरहेको छ । तिब्र गतिमा कालोपत्रे भइरहेको सो सडक आयोजनाका काम अहिले धमाधम भइरहेको छ । तस्वीरः नारायणगढ-बुटवल सडक आयोजना
काठमाडौं – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुहरूलाई अनावश्यक दुःख दिने ३७० जना कारबाहीमा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार आयोजना गरेको कार्यक्रममा उक्त जानकारी...