बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी – जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८...

बिपन्न परीवारलाई नेतृ सिद्धिकिको सहयोग : खानेपानिको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड

घोराही – नेकपा एमाले नेतृ साजिदा सिद्धिकिले बिपन्न परीवारलाई सहयोग गनुभएको छ । नेतृ सिद्धिकिले इस्लाम धर्मावलम्बिहरुको विशेष पर्व रमादान अर्थात रोजा बस्ने पर्वको अवशरमा घोराही १२ सुनडबरीमा स्थायि बसोबास...

पत्रकार मिश्रा काठमाडौंमा सम्मानित

काठमाडौं  – काठमाडौं स्थित एक समारोहका बिच न्युज कारखानाकर्मी सञ्जय मिश्रा सम्मानित भएका छन्। रौतहट टाईम्स साप्ताहिक पत्रिकाको २६ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष...

पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स

काठमाडौँ – चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् ।...

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ । विहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक सुगत...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मुख्यतया सफा...

काठमाडौँ महानगरमा चैत्र २५ गतेदेखि गरिब घरपरिवार गणना हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र चैत २५ (२०८०) देखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि तालिम सुरु भएको छ...

रत्नपार्कको भित्ते बगैँचामा २ सय फुल रोपिए

काठमाडौँ । काठमाडौँ महानगरले भित्ते वगैँचामा २ सय  फूल र लहरा वोटका विरुवा रोपिएको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण...

महालेखापरीक्षकमा रायाको सिफारिसप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले  तोयम रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बुधबार विज्ञप्ति जारी गर्दै रायालाई महालेखापरीक्षकमा नियुक्त गर्दा...

गृहका ९ उपसचिवको सरुवा

काठमाडौं । गृहमन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो । जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला...

सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड : एकै दिन १८ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ...