आजदेखि २०८२ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

काठमाडौँ – आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट...

नेपाल प्रहरीका ६१ जना बरिष्ठ सई इन्सपेक्टर बढुवामा सिफारिस (नामावलीसहित)

काठमाडौं – नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिसमा परेका छन् । २०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ...

रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिबेदन

काठमाडौ, ३१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल भने थुनामुक्त हुन सकेनन् ।   थुना मुक्त गरी पाउँ भनि दिएको निबेदनमा आज सर्वोच्च अदालतले वुटवल उच्च अदालतवाट...

तीनकुने घटनामा पुर्व राजा ज्ञानेन्द्र शाहद्दारा दुःख ब्यक्त

काठमाडौं, ३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएको तीनकुने घटनाका बारेमा मुख खोलेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिने क्रममा उनले पहिलोपटक यो विषयमा...

टी २० सिरिजको उपाधी कुवेतलाई, नेपाल पराजित

काठमाडौँ – हङकङ टी-२० सिरिजको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार हङकङमा भएको चार देशीय सिरिजमा नेपालले कुवेतसँग ३ रनको हार ब्यहोरेको हो। नेपालले टी-२० अन्तर्राष्ट्रिय खेलमा कुवेतसँग पहिलो...

वीरगञ्जमा निषेधाज्ञाको अवधि थपियो

वीरगञ्ज (पर्सा) –  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ । आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको...

पेप्सीकोला टाउनप्लानिङबाट ६० लाख लुटपाट, २० जना पक्राउ

काठमाडौं – पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको हो । लुटपाटको...

उपाधीका लागि कुबेतले दियो नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं –  चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २०...

सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १...

पुर्व आईजीपी राणाको निधन

रौतहट – नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। राणाको आज...

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

काठमाडौं – हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल...

पुरानै ब्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न: उपप्रधानमन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् । लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा...