काठमाडौं, १२ चैत । नेपाल र मलेसिया बिचको खेल आज साँझ हुदैँछ । काठमाडौँ – एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। सो खेल मलेसियाको जोहोरस्थित...
पथरी- सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ। वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्धेश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार शान्ति सामुदायिक...
काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा...
काठमाडौं – काठमाडौंको कालिमाटीमा दुई समूहबीच ग्याङ फाइट भएको छ। होली पर्वका विषयमा विवाद हुँदा झडप भएको हो। कालिमाटीस्थित एलआरआई स्कुल नजिकै भएको झडपमा केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई...
काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सोमबार अपराह्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन्। अध्यक्ष प्रचण्डले समसामयिक विषयमा...
काठमाडौं – एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ। आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। यसैबीचमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसमा मतदानको...
काठमाडौं – काठमाडौंका एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसरबाटै उनले भर्चुअल रूपमा सोमबार मातहतका रहेका वृत्त तथा प्रभागका प्रमुखहरूलाई निर्देशन दिएका...
काठमाडौं – लगातार ६ कारोबार दिन घटेको नेपालको सेयर बजार सोमबार भने उकालो लागेको छ। बजारको परिसूचक नेप्से सूचकांक अघिल्लो दिनको तुलनामा ३०.५२ अंक (१.१६ प्रतिशत) ले बढेर २६४५ अंकमा...
काठमाडौं – काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनाइएका टहरा हटाएको छ। महानगरपालिका र गुठी संस्थानको संयुक्त पहलमा डोजर प्रयोग गरी अवैध संरचना भत्काइएको हो। गुठी संस्थानका...
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको थियो।निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा...
पर्वत – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने...