तीनकुने घटनामा पुर्व राजा ज्ञानेन्द्र शाहद्दारा दुःख ब्यक्त

काठमाडौं, ३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएको तीनकुने घटनाका बारेमा मुख खोलेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिने क्रममा उनले पहिलोपटक यो विषयमा...

टी २० सिरिजको उपाधी कुवेतलाई, नेपाल पराजित

काठमाडौँ – हङकङ टी-२० सिरिजको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार हङकङमा भएको चार देशीय सिरिजमा नेपालले कुवेतसँग ३ रनको हार ब्यहोरेको हो। नेपालले टी-२० अन्तर्राष्ट्रिय खेलमा कुवेतसँग पहिलो...

वीरगञ्जमा निषेधाज्ञाको अवधि थपियो

वीरगञ्ज (पर्सा) –  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ । आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको...

पेप्सीकोला टाउनप्लानिङबाट ६० लाख लुटपाट, २० जना पक्राउ

काठमाडौं – पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको हो । लुटपाटको...

उपाधीका लागि कुबेतले दियो नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं –  चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २०...

सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १...

पुर्व आईजीपी राणाको निधन

रौतहट – नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। राणाको आज...

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

काठमाडौं – हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल...

पुरानै ब्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न: उपप्रधानमन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् । लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा...

वीरगञ्ज तनावग्रस्त, प्रशासन कर्फ्यु लगाउने तयारीमा (तस्वीरहरू)

काठमाडौं  — पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ। शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थानीय प्रशासनले...

बालाजु औद्योगिक क्षेत्रको प्लास्टिक उद्योगमा भीषण आगलागी

काठमाडौं — काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिल राज बोहराका अनुसार आगलागीको सूचना...

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूको अडान : ‘ऐन नआएसम्म कार्यक्षेत्रमा फर्कँदैनौं’

काठमाडौँ – शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले माग सम्बोधन नभएसम्म विद्यालय नफर्किने अडान दोहोर्‍याएका छन्। राजधानीको माइतीघर मण्डलामा शनिवार गरिएको प्रदर्शनका क्रममा शिक्षकहरूले सरकारप्रति कडा असन्तुष्टि जनाउँदै...