काठमाडौं – ‘जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ। प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्युज कारखानाकर्मी वरिष्ठ पत्रकार सञ्जय मिश्राले पशुपति...
काठमाडौँ – विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका...
धनगढी – कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय...
काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे दिवस’ आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपाल सरकारले दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। सन् १८८६ मा अमेरिकाको...
काठमाडौं – हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रभावका कारण बिहीबार बिहान देशभर...
काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । उनलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र...
दिपायल (डोटी) – डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको...
काठमाडौँ – सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...
काठमाडौं — २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता मंगलबार अबेर राति निष्कर्षविहीन रूपमा टुंगिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमतिविना अन्त्य भएपछि शिक्षक आन्दोलन थप जटिल बन्ने...
काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगाललको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। यी तीन वायुको प्रभावले बुधबार पहाडी भूभागमा...
काठमाडौँ – नेपाल प्रहरीको जनपद समुहतर्फ बढुवा भएका ६ जना एआईजीहरुको पदस्थापन गरिएको छ । सोमबार बसेको बैठकले एआईजी बढुवासँगै पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्र कुबेर...
काठमाडौं — मंगलबारको सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा १५.०८ अंकले घट्दै २६३१ बिन्दुमा झरेको हो। परिसूचक मात्र होइन, कारोबार रकमसमेत घटेको देखिन्छ। अघिल्लो...