कञ्चनपुर — सरकारले कञ्चनपुरका सात वडालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो। निर्णयअनुसार भीमदत्त नगरपालिका वडा नम्बर...
काठमाडौं – नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा सिफारिस गरेको हो । उनी...
काठमाडौं, बैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण (ह्याबियस कोर्पस) रिटमा सर्वोच्च अदालतले तत्काल फैसला नगरी हेर्दाहेर्दैमा राखेको...
काठमाडौं, बैशाख ७ – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको समितिको बैठकले योग्य उम्मेदवारको मूल्याङ्कनपछि तीन जनाको नाम सिफारिस...
काठमाडौं, बैशाख ७ – सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध दर्ता गरिएको रिट निवेदन अस्वीकार गर्ने आफ्नो प्रशासनको निर्णयलाई सदर गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त दरपीठ...
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सोमबार राति बैंककबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका ४२ वर्षीय रामु यादवको सुटकेशबाट ४ किलो ६४० ग्राम...
झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट...
काठमाडौँ – हाल देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडी...
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले...
काठमाण्डौ, ५ जेठ — संघीय सरकारले आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालय तहबाट सञ्चालन गर्ने तयारी गरेकोमा चर्को आलोचना भइरहेको छ। शिक्षाविद्, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायले विद्यालयले...
काठमाण्डौ— मौसम अनुकूल भएसँगै हिजो एकैदिन १३५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार वसन्तयामको आरोहणमा यो सबैभन्दा ठूलो संख्या हो। सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका...
हेटाैंडा – मकवानपुरको हेटाैंडा र काठमाडाैं जाेड्ने कान्ति लाेकपथ सडकखण्ड अवरुद्ध भएकाे छ । मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सीमानास्थित बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे...