काठमाडौं – चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २०...
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १...
रौतहट – नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। राणाको आज...
काठमाडौं – हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल...
काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् । लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा...
काठमाडौं — पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ। शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थानीय प्रशासनले...
काठमाडौं — काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिल राज बोहराका अनुसार आगलागीको सूचना...
काठमाडौँ – शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले माग सम्बोधन नभएसम्म विद्यालय नफर्किने अडान दोहोर्याएका छन्। राजधानीको माइतीघर मण्डलामा शनिवार गरिएको प्रदर्शनका क्रममा शिक्षकहरूले सरकारप्रति कडा असन्तुष्टि जनाउँदै...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला दिनहरूमा आफूलाई लक्षित गर्दै ‘१७ हजारको हत्यारा’ भन्ने आरोप सार्वजनिक रूपमा चलाइँदा पनि त्यसको...
पोखरा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले...
काठमाडौं, ३० चैत – देशभर जारी आन्दोलन र प्रदर्शनको परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयबाट जारी आदेशमा...
काठमाडौं, ३० चैत – अब कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय तहमा नहुने भएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा भएको दफावार छलफलमा एसईई परीक्षा खारेज...