कोरोनाका कारण स्थगित त्रिविका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट...

वाणिज्य बैङ्कहरुले कृषिकोमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने

काठमाडाैँ – वाणिज्य बैङ्कहरुले कृषिको विकासमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कृषि विकासका लागि कृषि विकास बैङ्कलाई अगुवा बैंकको रुपमा लिइएको छ । उनीहरुले २०८०...

ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप, बैङ्कहरुले ऋणीलाई थप २० प्रतिशत ऋण दिनेसक्ने

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ । कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनका कारण ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी...

बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि

बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ...

कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु

पोखरा – कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि अविरल परेको वर्षाका...

साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्ने मन्त्रालयकाे तयारी

काठमाडौं — संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने जनाएको छ । चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११...

जवरजस्ती करणि अभियोगमा एक युवक पक्राउ

सिरहा-  इलाका प्रहरी कार्यालय मिर्चैयाले जवरजस्ती करणि अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालीका ७ प्रेमनगरका २१ वर्षिय राजेश राउले मामाली आएकी १४ वर्षिय किशोरीलाई ललाईफकाई जवरजस्ती...

आजकाे राशिफल : साउन ०२ गते शुक्रबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

घुस रकमसहित एक लेखा अधिकृत पक्राउ

काठमाडौं – घुस रकमसहित एक लेखा अधिकृत पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पाखरेललाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ...

वायुसेवा कम्पनीहरुलाई विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय

काठमाडौं – लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले राहत दिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले व्यवसायिक तथा मनोरञ्जनात्मक उडान भर्ने वायुसेवा कम्पनीहरुलाई त्यस्तो विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत...

काठमाडौँ उपत्यकाका ४ हजार जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि

काठमाडौं – काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय...

बिहिबारबाट साँझा यातायातको बस सेवा सुरु

काठमाडौं – साझा यातायातले आजबाट बस सेवा सुरु गरेको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा सुरु गरेको हो । सरकारले तोके अनुसार नै सिटभन्दा आधा यात्रु...