सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिको सहभागिता, जलवायु र पर्वतीय मुद्दामा अन्तर्राष्ट्रिय छलफल हुने

काठमाडौं – आउँदो शुक्रवारदेखि काठमाडौंमा सुरु हुन लागेको ‘सगरमाथा संवाद’ मा एक सय ७५ जना विदेशी प्रतिनिधिसहित जम्मा तीन सय ५० जना सहभागी हुने भएका छन्। सिंहदरबारमा आज आयोजित पत्रकार...

मानव सेवा आश्रमलाई सबिना श्रेष्ठको सहयोग

काठमाडौँ – लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएकी समाजसेवी तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेकी कार्यवाहक अध्यक्ष सबिना श्रेष्ठले नेपालमा सञ्चालित मानव सेवा आश्रम, विराटनगरका लागि ५० हजार रुपैयाँ सहयोग...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः सांसद माया राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर

काठमाडौं— कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध पूरक अभियोजनमार्फत ३७ लाखभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २० जना...

अविरल वर्षाले अबरुद्ध बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा

काठमाडाैँ- अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आइसकेको...

नेशनल प्याब्सनको काठमाडौं जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता जेठ १६, १७ र १८ गते हुने

  काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा र काठमाडौं महानगर समितिको संयोजनमा जिल्लास्तरीय ‘हाजिरी जवाफ प्रतियोगिता’ आगामी २०८२ जेठ १६, १७...

पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको चोरमारामा पुल भाँचिदा यातायात अवरुद्ध

पूर्वी नवलपरासी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचिदा नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारको पश्चिमतर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ भाग भाँचिदा...

आजको मौसम – यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,...

पनौतीमा कुलोले बगाउँदा एक महिला बेपत्ता, खोजी कार्य जारी

काभ्रे – काभ्रेपलाञ्चोकको पनौतीमा भीषण वर्षा भएको छ । वर्षाका कारण पनौतीमा कुलोले बगाएर एकजना महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा पनौती नगरपालिका-५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी...

मध्यपुर थिमिमा ‘जेसुम यात्रा’: सम्पदा अवलोकनदेखि सिर्जनासम्म

भक्तपुर– पदयात्रा, स्थानीय सम्पदा अवलोकन अनि सिर्जनाको समिश्रण रहेको ‘जेसुम यात्रा’ को पछिल्लो श्रृंखला सोमबार भक्तपुरको ऐतिहासिक शहर मध्यपुर थिमीमा सम्पन्न भएको छ। सात वर्षअघि सुरु गरिएको यस अभियानले साहित्यकार,...

जडीबुटी-पेप्सीकोला सडकको १५/१५ मिटर क्षेत्रभित्रका संरचना हटाउन ३५ दिनको अल्टिमेटम

काठमाडौँ – काठमाडौँको जडीबुटीदेखि पेप्सीकोला चोकसम्मको सडक क्षेत्रभित्र रहेका अनधिकृत संरचनाहरू हटाउन सरकारले ३५ दिने अल्टिमेटम जारी गरेको छ। सडक विभाग र काठमाडौँ महानगरपालिकाले संयुक्त सूचना निकाल्दै नक्सा पास विना...

मौसम खराबीले सगरमाथा लगायतका हिमाल आरोहण प्रभावित, आरोहण अनुमति लिएका सयौं आरोही पर्खाइमा

काठमाडौं, वैशाख २९ — वसन्त ऋतुको हिमाल आरोहण सिजन चलिरहे पनि सगरमाथालगायत प्रमुख हिमालहरूमा प्रतिकूल मौसमका कारण आरोहण कार्य प्रभावित भएको छ। पर्यटन विभागका अनुसार तीव्र गतिको हावा र मौसमको...

अन्तरप्रदेश र अन्तरतह सरुवा खुला गरिँदै, दोहोरो सहमतिमा मात्र सरुवा सम्भव

काठमाडौं — निजामती सेवामा कार्यरत कर्मचारीहरू अब अन्तरप्रदेश र अन्तरतह सरुवाका लागि पात्र हुने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सहमतिअनुसार अब प्रदेश सरकारको दोहोरो सहमतिमा...