लकडाउनको धज्जी उडाउँदै महोत्तरीमा प्रदर्शन, सांसद र राजनीतिक दलका कार्यकर्ता नै सहभागि

महोत्तरी – लकडाउनको उल्लंघन गर्दै जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन भएको छ । मंगलबार साँझ यादको गृह गाउँमा सो पार्टीका कार्यकर्ताहरुले जुलुस प्रदर्शन गरेका हुन्...

मुम्बईमा कोरोना संक्रमण भएका अछामका एकै परिवारका ८ जना निको भए

काठमाडौं – भारतमा कोरोना भाइरसबाट संक्रमित भएका एकै परिवारका आठ जना नेपालीहरु उपचारपछि निको भएका छन् । अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत...

बहराइनमा एकै दिन ७७ जना नेपालीमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या १२६ पुग्यो

काठमाडौँ – बहराइनमा एकैदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ७७ जना नेपाली भेटिएका छन् । एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको बहराइन स्थित नेपाली दूतावासले...

क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु

रोल्पा – रोल्पाको माडी गाउँपालिका–२ पारिबाङ दह स्थित भगवति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ । माडी गाउँपालिका–२ कै ६२ वर्षिय तुलबहादुर परियारको मृतयु भएको इलाकाप्रहरी...

अहिले RDT अर्थात र्‍यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा...

रौतहटका २ युवामा कोरोना पुष्टि भएपछि २ वटा गाउँ सील गरिए

रौतहट – एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १...

व्यवसायी सुलभ अग्रवालको मद्दा अदालतले हेर्ने

  काठमाडौं – महामारीका वेला थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शुलभ अग्रवालको कसूर अदालतले हेर्ने भएको छ । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को...

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

काठमाडौं – सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ । शाहीलाई रिहा गन माग...

युरोपेली संघले नेपाललाई १० अर्ब सहयोग गर्ने

काठमाडौं – युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न...

कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन राष्ट्रबैंकको निर्देशन

काठमाडौं – कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि...

राहतका कार्यक्रम ल्याउन सरकारसँग चेम्बरको आग्रह

काठमाडौँ – निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ बाट उद्योग,...

सरकारी वकिल कार्यालयले पूर्व आईजीपी खनाल र सांसदद्वय मेहश र किसान विरुद्धको जाहेरी लिएन

काठमाडौं – सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न...