काठमाडौँ – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुसन्धान विशिष्टतामा आधारित ‘फास्ट ट्र्याक’ प्रणालीमार्फत प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्ति प्रक्रिया अघि बढाएको छ। विद्यावारिधि (पीएचडी) गरेका तथा अनुसन्धानमा संलग्न उम्मेदवारहरूलाई खुला प्रतिस्पर्धाबाट...
विराटनगर – झापाको कमल गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका नायब निरीक्षक (सइ) पुरनलाल राजवंशीको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सो क्षेत्रको सडकखण्डमा शनिवार बिहान दुर्घटना भएको हो। मोरङ...
काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपाली नागरिकहरू आज काठमाडौं आइपुग्दै छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् उनीहरूलाई फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार सो विमान आइतबार अपराह्न सवा चार...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भारतबाट फर्किने नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। पछिल्लो २४ घण्टामा थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले...
काठमाण्डौ- यस वर्ष औसत समयभन्दा १५ दिन चाँडो नेपाल प्रवेश गरेको मनसुन प्रणाली हाल कोशी प्रदेशमै अलमलिएको छ। मनसुन देशभर फैलिनुपर्ने समयमा एक हप्ता नाघ्दा पनि पूर्वी सीमाबाट पश्चिमतर्फ अगाडि बढ्न...
काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर उल्लासपूर्वक मनाइँदैछ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने यो पर्व इस्लाम धर्मावलम्बीका लागि विशेष धार्मिक र...
काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चासो र व्यवसायीहरूको तीव्र विरोधपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीय रोकथामसम्बन्धी नयाँ निर्देशन २०८२ संशोधन गरिएको छ। यसले घरजग्गा किनबेचका पाँच महत्वपूर्ण प्रावधान हटाएको...
काठमाण्डौ – आज देशभरको मौसम सामान्यतया सफा देखिएको छ। कोशी र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशमा मनसुनी...
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर गरेको पतञ्जली जग्गा हिनामिना प्रकरणमा भक्तपुर सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।...
काठमाण्डौ — सप्तकोशी नदीमा सोमबार बेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव फेला परेको छ।सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एसपी शैलेन्द्र थापाका अनुसार हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर...
पूर्वका केही ठाउँमा रातिदेखि वर्षा, भोलिदेखि कम हुँदै जाने पूर्वानुमान काठमाण्डौ, जेठ २३ – झापा, मोरङ, सुनसरी, सप्तरी लगायत पूर्वका केही जिल्लामा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...