मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी, बोनस पाउने गरी मेलम्चीको काम तीव्र

मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ...

दैलेखमा बिगत चार महिनादेखि भइरहेको पेट्रोलियम अन्वेषणको ८० प्रतिशत काम सकियो

दैलेखमा बिगत चार महिनादेखि भइरहेको पेट्रोलियम अन्वेषको निकै महत्वपूर्ण मानिएको सेस्मिक सर्वे अन्तिम चरणमा पुगेको छ । जमिन भित्रको पेट्रोलियम पदार्थ भण्डारणको अवस्था बिश्लेषण गर्ने सेस्मिक सर्वेको काम अहिले ८०...

कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्याे

कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । पछिल्लो एक दिनमा १ सय ३ जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार १६ पुगेको समाचार...

एमसीसी संसोधन सहित पास हुने संकेत

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालको विकासका लागि अमेरिकाले ५५ अर्ब रुपैयाँ अनुदान सहयोग गर्न खोजेको छ । साढे दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा एमसीसी सम्झौतामा...

लाइसेन्स लिने उमेर हद बढाउने सरकारको तयारी

काठमाडाैँ – सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने सरकारको तयारी छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था...

आक्रमणबाट गम्भीर घाइते भएकी पुर्वसचिव कार्कीकी श्रीमती को निधन

काठमाण्डौ – आक्रमणबाट गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको पनि ज्यान गएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको...

महाशिवरात्री नजिकिदै गर्दा पशुपतिमा साधुसन्तहरुको भीड बढ्न थाल्यो

काठमाडौं – महाशिवरात्री नजिकिदै गर्दा साधु सन्तहरु पशुपतिनाथको मेला भर्न काठमाडौ भित्रिने क्रम बढ्न थालेको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुले शिवबुटी (गाँजा, भाङ र धुम्रपान)मा...

पुर्व सचिवको घरमा श्रीमती अचेत अवस्थामा र कामदार मृत फेला

काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएर अचेत अवस्थामा फेला परेकी छिन् भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् । पुर्व सचिव कार्कीकी...

कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली हरुको उद्धार गर्न वाइडबडी विमान चीन जाने

काठमाडौं – नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली हरुको उद्धार गर्न आगामी १५ तारिख अर्थात फागुन ३ गते वीमान चीन...

प्रहरी महानिरीक्षक खनालको भोली देखि अनिवार्य अवकाश, भावी आइजीपीको हुने भन्ने अझै अन्यौल ?

काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको मंगलबारदेखि अनिवार्य अवकाश हुदै छ । ३० वर्षे सेवा अवधिका कारण उहाँले अनिवार्य अवकाश पाउन लाग्नुभएको हो । उहाँ मंगलबारदेखि अनिवार्य अवकाशमा बस्ने...

इटालीको बीआइटी मिलानो टुरिजम एक्स्पो मा नेपाली सामाग्रीको स्टल, सिन्धुपाल्चोका जनप्रतिनिधि सहित सरोकारवालाको सहभागिता

इटालीमा आइतबारदेखि सुरु भएको ३ दिने बीआइटी मिलानो टुरिजम एक्स्पोमा पर्यटन प्रवर्द्धनको लागि नेपालबाट अन्तर पालिका पर्यटन प्रवर्द्धन समिति(ITPC)ले समेत आफ्नो स्टल राखेको छ । नेपालमा बनेका स्थानीय हाते सामग्रीहरू...

सैनिक इण्टेलिजेन्ससम्बन्धी बाटो खुला हुने गरी विधेयक संसदमा दर्ता

काठमाडौं । नेपाली सेनाभित्र विभिन्न सूचना संकलन तथा विश्लेषण गरेर सुरक्षा नीति बनाउन सैनिक इण्टेलिजेन्ससम्बन्धी अलग्गै सेवा गठन गर्ने गरी सैनिक ऐन २०६३ मा संशोधन हुने भएको छ । सरकारका...