काठमाडौं – नेपाल चिकित्सक संघले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै भोलि (असार २४, मंगलबार) आकस्मिक र सघन उपचार (आईसीयू) बाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्ने घोषणा गरेको छ। संघले सोमबार...
काठमाडौं – काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ल्याउन यसै साता कार्यपालिका बैठक बस्ने भएको छ। मेयर बालेन शाह र उपमेयर तथा वडाध्यक्षबीचको असमझदारीका कारण ढिलो भएको बैठक असार २५...
काभ्रेपलाञ्चोक – पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको...
काठमाडौं – प्रहरीले लागुऔषध सेतो हेरोइनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ६५ वर्षीय राकेश वाहाव रहेका छन्। थाई एयरको जहाजमा बैंककबाट काठमाडौं आएका उनलाई शनिबार...
काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको...
काठमाडौं – भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार सदस्यको हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती (१६ वर्ष) र सालो (१०...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
घोराही – घोराही उपमहानगरपालिका–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव पार्वति मन्दिरमा आगामी श्रावण १ गतेदेखि महिना भर चल्ने शिव महापुराण तथा श्रीङगारीक महाआरति आयोजना हुने भएको छ। आज मन्दिर व्यवस्थापन...
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक गरिएको सूचीअनुसार विराटनगरले मार्की खेलाडी सन्दीप लामिछानेसहित ६ खेलाडीलाई निरन्तरता...
काठमाडौं – नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियामा शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। फाइनल खेलमा टस जितेर...
काठमाडौँ – जिल्ला प्रहरी परिसर ललितपुरले व्यक्ति बेपत्ता पारेको आरोपमा बाजुरा स्थायी घर भइ हाल ललितपुरमा बसोबास गर्दै आएका पुरिन्द्र बहादुर शाहीलाई पक्राउ गरेको छ। शाहीलाई बिहीबार पक्राउ गरी अनुसन्धान...